नगरबस

    Showing १-१ of item.
  • धरानमा नगरबसको आवश्यकता

    देउराली/ बीपी कोइराला स्थास्थ्य विज्ञान प्रतिष्ठानको अनुरोधमा तात्कालीन कोशी बस व्यवसायी सङ्घ र पूर्वाञ्चल यातायात व्यावसायी सङ्घको संयुक्त प्रयासमा २०४५/४६ सालतिर त्यतिबेलाको धरान नगरपालिकामा ३ वटा नगरबस सञ्चालन गरिएको थियो । ती नगरबसले हालको धरान उपमहानगरपालिका वडा नम्बर ८ मा रहेको औधोगिक क्षेत्रबाट वडानम्बर १३ फुस्रे सम्मको रुटमा एउटा बस, वडानम्बर १४ विजयपुर चौकबाट वडा नम्बर १८ मा रहेको बीपी प्रतिष्ठानको गेटसम्म एउटा र भानुचोकबाट वीपी प्रतिष्ठानको गेट हुँदै वडानम्बर ११ रेलवेको रुटहरूमा घुम्ने गर्थे । त्यतिबेला धरानमा जनघनत्व पनि कम थियो । तात्कालीन धरान नगरपालिकामा सार्वजनिक यातायातको रूप

    • प्रकाशित मितिः श्रावण २६, २०७६
    • ८५७ पटक पढिएको
    • डम्बर कार्की

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved