खुला दिसामुक्त

    Showing १-१ of item.
  • नेपाल दक्षिण एशियाकै पहिलो खुला दिसामुक्त क्षेत्रः ५६ लाख ६० हजार २१४ घरधुरीमा शौचालय

    काठमाडौं  /  नेपाल दक्षिण एशियाकै पहिलो खुला दिसामुक्त राष्ट्र घोषणा भएको छ । खुल्ला दिसामुक्त घोषणासँगै सरकारलाई चुनौती पनि थपिएको छ । सरकारले सार्वजनिक शौचालय निर्माणमा तीव्रता दिने भएको छ । खुला दिसामुक्त राष्ट्र घोषणासँगै पूर्ण सरसफाइ अग्रसर बन्नका लागि सार्वजनिक स्थानमा शौचालय निर्माण गर्ने योजना बनाइने खानेपानी तथा सरसफाइ मन्त्रालयले जनाएको छ । सरसफाइको आधारभूत सूचक हासिल गरिएकाले अबको लक्ष्य पूर्ण सरसफाइ हासिल गर्ने रहेको मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यले बताएका छन् । अहिले सबै घरधुरीमा शौचालय निर्माण भइसकेकाले त्यसका लागि आवश्यक थप कुराहरुमा अबको चरणमा ध्यान दिने सरकार

    • प्रकाशित मितिः आश्विन १५, २०७६
    • ९० पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved