खानेपानी

    Showing १-६ of items.
  • पानी पीडाः हुँनेखाने बसाई सरे, हुँदा खानेहरु कोशीको पानी हेरेर बाँचेका छन्

    धरान / यस्ता पनि ठाउँ छन् जहाँ एक गाग्री पानीका लागि दिन विताउनु पर्ने अवस्था छ । पानीको जोहो गर्न गएकै कारण बालबालिकाहरुको स्कुल छुटेको छ । हुँदा हुँदा गाउँमा युवाहरुलाई विवहाका लागि छोरी दिएका छैनन् । यि साह्रा समस्या खेप्न नसकेर हुँने खानेहरु बसाई सरेका छन् । तर दुँदा खानेहरु पीडा सहेर त्यही मरुभूमीमा जीवन बाँचिरहेका छन् ।कुरा उदयपुरको पहाडी क्षेत्रमा पर्ने महाभारत शृंखलाका बस्तीहरुको हो । पानीको हाहाकारले स्थानीयहरु बसाई सर्ने क्रम बढेको छ । कतिपय स्थानमा पानी समस्याले विवहाका लागि छोरी नदिने गरेको पाइएको छ । चौदण्डी गढी गाउपालिकाको भञ्ज्याङ, कटरे, सुन्तलेबतासे, बेलका गाउँपालिकाको मैन

    • प्रकाशित मितिः असार ९, २०७६
    • ११६ पटक पढिएको
    • ब्लाष्ट खबर डेक्स
  • बीपी प्रतिष्ठानको आवासमा खानेपानीको हाहाकारः ठूलावडा र पँहुचवालाकामा मात्र पानी नियमित आउछ

    धरान / धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आवास क्षेत्रमा खानेपानीको हाहाकार भएको छ । विशेष गरेर नर्स, क्लर्क जुनियरर रेसिडेन्ट, सिनियर रेसिडेन्ट, विद्यार्थीहरु तथा निम्म स्तरका कर्मचारीहरु बस्ने क्षेत्रमा पानी आउन छाडेको महिनौं भएको उनीहरुले गुनासो गरेका छन् । भिआइपी बस्ने क्षेत्रमा २४ सै घण्टा पानी आए पनि निम्न स्तरका कर्मचारी बस्ने आवासमा धारामा पानी आउन छाडेको उनीहरुको भनाई छ । विशेष गरेर एफ ब्लग, जिवान जीटु ब्लगमा १५ दिनदेखि धारामा पानी आएको छैन् । सार्वजनिक धारामा पानी थापेर तीन तलामाथि पु¥याउनु परेको उनीहरुको गुनासो छ ।लामो समयदेखि धारामा पानी नआएको कारण आफु स

    • प्रकाशित मितिः बैशाख १५, २०७६
    • ६९८ पटक पढिएको
    • ब्लाष्ट खबर
  • धरानको खानेपानी सम्बन्धिको मुद्वाको सर्वोच्चद्वारा रिट खारेज

    धरान / धरानस्थित खानेपानी संस्थान शाखा कार्यालयको सम्पत्ति तथा दायित्व धरान उपमहानगरपालिका माताहतमा रहेका खानेपानी बोर्डलाई हस्तान्तरण र इन्टरकनेक्सन गर्न बाटो खुलेको छ । जनसरोकार मञ्च नेपालले हालेको रिट आज सर्वोच्च अदालतले खारेज गरे पछि हसतान्तरणको बाटो खुलेको हो । धरान उपमहानगरका कानुनी सल्लाहाकार अवइन्द्र निरौलाका अनुसार सर्वोच्चका न्यायाधिश हरिकृष्ण कार्की र पुरुषोत्तम भण्डारीको संयुक्त इजलाशले रिट खारेज गर्ने फैसला गरेको हो । यसअघि, सर्बोच्चले रिट निवेदकको पक्षमा स्टे अर्डर जारी गरी उपमहानगरले खानेपानी वयवस्थापनका लागि गरेको काममा अवरोध भएको थियो । आइयुडिपीअन्र्तगत खानेपानी आयोजनाले

    • प्रकाशित मितिः बैशाख ४, २०७६
    • ४६८ पटक पढिएको
    • ब्लाष्ट खबर
  • कस्तो पानी पिउनु हुदैं छ ?

    बिर्तामोड ।  के तपाईँ सङ्लो पानी देख्ने बित्तिकै पिउने गर्नु भएको छ ? त्यस्तो बानी छ भने अब सचेत हुनुपर्ने भएको छ । बिज्ञका अनुसार मानिसले पिउने पानीमध्ये ३ प्रतिशत मात्र गुणस्तरीय छ । . मानिसका लागि अत्यावश्यक शुद्ध पानीको समस्या बिकराल बन्दै गएको छ । प्रदेश –१ का १४ प्रतिशत मानिस अझै पनि गुणस्तरीय पिउने पानीबाट वञ्चित रहेको खानेपानी महाशाखा प्रदेश –१ ले जनाएको छ । महाशाखाको प्राथमिक तथ्यांकमा ३८ लाख जनसंख्याले हालसम्म स्वच्छ खानेपानीको सुविधा उपभोग गरिरहेका छन् । जुन प्रदेशको जनसंख्याको आधारमा ८३.९९ प्रतिशत मात्र हो ।नेपालमा दुषित पानीका कारण हरेक वर्ष हजारौंले ज्यान गु

    • प्रकाशित मितिः चैत्र १६, २०७५
    • ४४६ पटक पढिएको
    • प्रेम आचार्य
  • ३ करोड लिटरको माग, सवा लाख लिटर मात्र आपूर्तिः पानी वितरणका लागि उपमहानगरको पहल

    धरान / धरान उपमहानगरपालिका भित्र खानेपानीको चरम अभाव भए पछि उपमाहानगरले खानेपानी संस्थान र शहरी खानेपानी आयोजना(आइयुडिपी)सँग सहकार्य गरेर पानी नपुका क्षेत्रमा पु¥याउन निर्देशन दिएको छ । आइतबार कार्यपालिकाको बैठकबसी पानीको अभाव भएको क्षेत्रमा पानी पु¥याउन पहल गर्ने निर्णय गरेको हो । धरानमा पानी अभाव भई उपभोक्ताहरुले आक्रोस व्यक्त गर्न थाले पछि नगर कार्यपालिकाले बैठक बसी खानेपानी बोर्ड र खानेपानी संस्थासँग समन्वय गरेर तत्काल पानीको आपूर्ति सहज बनाउने निर्णय गरेको हो । सोही निर्णय अनुसार आइतबार आकस्मिकरुपमा खानेपानी बोर्ड, खानेपानी आयोजनाको परामर्शदातालगायतसँग बसेको बैठकले २५ लाख लिटर पान

    • प्रकाशित मितिः चैत्र ११, २०७५
    • ५४६ पटक पढिएको
    • ब्लाष्ट खबर
  • सुख्खाक्षेत्रका महिला खानेपानी पीडामा

    यासोक/ पाँचथरको कुम्मायक गाउँपालिका वडा न. ५ मा विहानको मिरमिरे उज्यालोमा महिलाहरुको एक हुल ओरालो झरिरहेको देखिन्छ । छुट्न लागेको बस पक्रने हतारो झै बस्ती भन्दा ४ किलोमिटर तल झर्ने महिलाको लस्कर छलंग उज्यालो हुदा प्युठिउमा डोका बोक्दै उकालो चढ्दै गरेकोे दृश्य देखिन्छ । एक थोपा पानीका लागि त्यो गाउँमा महिलाहरुले त्यसरीनै संघर्ष गरेको वर्षौ भयो । समयले छाड्यो तर पानीको दुखले झन च्याप्दै लगेको छ । पुरुषहरु घरमा छैनन् । पानीको जोहो गर्ने देखि घरधन्दा पनि महिलाको जिम्मा । बच्चा सुतेको मैका छोपेर पानी लिन गयो फर्केर नआउदासम्म चिन्ताले सताउँने गर्दछ । सुख्खाग्रस्तक्षेत्रमा पानी महिलाको साझा

    • प्रकाशित मितिः माघ ७, २०७५
    • १५१ पटक पढिएको
    • रमेश थापा

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved