कविता

    Showing १-१ of item.
  • आउ ! हामी मान्छेको मासु खाउँ

    भेडा-खसीको गर्धनमायाले छिनालेरमासु-मासुको कवाफ,साँप्राको सुकुटी रआन्द्राको भुटन खाँदैजिब्रो पड्काउनेहरुलाईदुईचार आवारा कुकुरलाईद्वन्द्वकालमा मास्टर कुटेरलघारे झैँ लघार्दाकिन छाती पोल्ने ? चर्दै रमाउँदै गरेकाकुखुरा, हाँसकागर्धन निमोठेरसेकुवा र चिकेन चिल्लीलेग पिस र विङ्सलेपर्व मनाउनेहरुलाईदुईचार छाडा कुकुरहरुलाईगाडीले किचेर मार्दाकिन सकस पर्ने ? अबोध जिवजन्तुकोमासुले लागेको बोसोले हाम्रोदिमाग पनि बोधो भैसक्यो क्यार,नत्र एउटालाई मार्दा चाँडअर्को तेसै गरि मर्दाकत्रो भैलोभाँड ।जीवनको नि अलगअलगमोल हुन्छ यो मानवताको बजारमा? राँगाको मासुको म:म: छोएला, कचेलापरेवाको सुप, बोकाको राजखानी ।यी जिब्रो रस

    • प्रकाशित मितिः आश्विन १९, २०७६
    • २९६ पटक पढिएको
    • उज्वलराज घिमिरे

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved