कञ्चनजङ्घा

    Showing १-१ of item.
  • कञ्चनजङ्घा आरोहण गर्ने दुई भारतीय पर्वतारोहीको मृत्यु

    ताप्लेजुङ / ताप्लेजुङमा रहेको विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा आरोहण गर्न गएका दुई जना भारतीय पर्वतारोहीको मृत्यु भएको छ । अर्का एकजना सम्पर्क विहिन भएको पर्यटन मन्त्रालयको पर्वतारोहण शाखाले जनाएको छ । पीक प्रमोशनवाट आरोहण गर्न गएका भारत पश्चिम बङ्गालका कुन्तल करार र विप्लव वैद्यको मृत्यु भएको हो ।चुचुरोमा पुगेर फर्कँदै गर्दा वैद्यको थकाइका कारण चौथौ शिविर भन्दा माथिको क्षेत्रमा ढलेपछि मृत्यु भएको बताइएको छ । आरोहण दलका सदस्यका अनुसार झन्डै ८,००० को उचाइमा पुगेपछि करारलाई लेक लागेको थियो । शेर्पाहरूले उद्धारको प्रयास गर्दागर्दै दुवै जनाको मृत्यु भएको बताइएको छ । ८ हजार ५ सय ८६ मिटर अ

    • प्रकाशित मितिः जेठ २, २०७६
    • २८२ पटक पढिएको
    • बसन्त लिम्बू

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved