जग्गा ठगी

    Showing १-१ of item.
  • चलन चल्ती मुल्य भन्दा बढिमा जग्गाको कबोल गरि पैसा नभएको चेक दिएर ठगी गर्ने दुई पक्राउ

    धरान / चलनचल्तीको भाउभन्दा बढी रकममा जग्गा खरीद गर्ने र पैसा नभएको चेक दिएर आफ्नो नाममा जग्गा दर्ता गरी ठगी गरेको आरोपमा सुनसरीमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । इटहरीका चन्द्रकान्त काफ्ले र भगवती दाहाललाई जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरेको हो । इटहरी ९ का ४३ बर्षीय बसन्त भन्ने चन्द्रकान्त काफ्ले र इटहरी ५ काी ३७ बर्षीया भगवती दाहाल विरुद्ध आफ्नो जग्गा ठगी गरेको भन्दै इटहरी ४ का ४० बर्षीय देवका सिटौलाले प्रहरीमा निवेदन दिए पछि उनीहरु पक्राउ परेका हुन । उनीहरुले जाल परिपन्च गरी इटहरी २(झ)को देवका सिटौलाको नाममा दर्ता रहेको कि।न।४९६३ को ०(०(१५ घुर जग्गा रु ९० लाखमा खरिद गर्

    • प्रकाशित मितिः श्रावण २६, २०७६
    • १६० पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved