जग्गा

    Showing १-२ of items.
  • झाडी फाडेर जग्गा भोग्ने हामी, पुर्जा पाउने चाही अरु कसरी भयो सरकार ? भिडियाे पनि

    पथरी / ‘जंगल झाँरफाड गरेर जोतभोग गर्दै आउने हामी, भूमाफियालाई कसरी हाम्रो जग्गाको धनि पुर्जा दिनु भो सरकार ? हामी बसेकोदेखि देखि कसरी पुर्जा अरुलाई पास गरीदिनु भो, हामी जनता होइन भने हामीलाई गोली ठोकिदेउ सरकार, तर हामी जग्गा छाड्ने छौनौँ ।’ यो भनाई होे, मोरङ पथरीशनिश्चरे नगरमा दोहोरो स्वामित्व भएको जग्गाको पीडित बृद्धा टिकाकुमारी खतिवडाको । आइतबार नगरक्षेत्र भित्रको सुकुम्बासीहरुले नगरपालिकामा ज्ञापन पत्र बुझाउने क्रममा भेलालाई सम्बोधन गर्ने क्रममा सो कुरा बताएका थिए । उनी मात्र होइन पदमप्रसाद दाहाललगाएतका वक्ताहरुको पनि एकै थियो बोली । सुकुम्बसी समस्या समाधान पथरीका कोषाध्यक्

    • प्रकाशित मितिः श्रावण २६, २०७६
    • ४८८ पटक पढिएको
    • दिनेश सुब्बा
  • जग्गा व्यवस्थित गर्न सूचना प्रणाली

    वराहक्षेत्र/ नगरपालिकाको ऐलानी, पर्ती वन र सरकारी जग्गामा बसोबास गर्ने अव्यवस्थित नागरिक र बस्तीलाई व्यवस्थापन गर्न बेलका नगरपालिकाले सूचना प्रणालीको व्यवस्था गर्ने भएको छ । नगरपालिकाको विभिन्न क्षेत्रमा अव्यवस्थित बसोबास गर्दै आएका बस्तीलाई उक्त जग्गा सँगको अनौपचारिक भू–सम्बन्ध व्यवस्थापन गर्नको लागि सूचना प्रणालीको विकास गर्न लागेको हो । जग्गाको पहिचान, अभिलेखन गर्न नेपाल सरकारको भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय र युएन ह्याविटेट बेलका नपासँगको सहमति पत्रमा सम्झौता भएको बेलका नगरपालिकाको नगरप्रमुख दुर्गाकुमार थापाले बताए । सोमबार भएको सम्झौतामा मन्त्रालयका सह–सचि

    • प्रकाशित मितिः माघ ९, २०७५
    • ३५३ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved