इडन एकेडेमी प्रदेश १को नाम चलेको शैक्षिक परामर्श संस्था हो । विदेश अध्ययनका लागि जान चाहदा परामर्शका लागि काठमाडौं जानु पथ्र्यो तर ११ बर्ष अघि धरानबाट इडनले सेवा दिन थाले पछि पूर्वका विद्यार्थीहरु काठमाडौ जानु पर्ने बाध्यता हटेको छ । विद्यार्थीहरुलाइ मध्यनजर गरेर विदेशका सम्बन्धित कलेजका प्रतिनीधि यही बोलाएर इडेनले भदौं ८ र ९ गते धरान र इटहरीमा शैक्षिक मेला आयोजना गदैं छ । मेलाको तयारी र यसको उपयोगिताको बारेमा इडनका संचालक मोहन तिगेलासँग गरिएको कुराकानीको सार यहाँ प्रस्तुत गरिएको छ । इडन एकेडेमीले के गरिरहेको छ ? गत बर्षदेखि इडन एकेडेमीले बार्षीक रुपमा गर्दै आइरहेको शैक्षिक मेला गदैं आएक
Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved