हत्या

    Showing १-१० of १२ items.
  • २ लाख नदिदा नेपाली चेलीको जोगवनीमा हत्या, श्रीमानसहित चार पक्राउ

    विराटनगर /  तिलक स्वरूप २ लाख रुपैयाँ नदिएको विषयलाई लिएर विराटनगर महानगरपालिका – ११ पिचरास्थित माइती घर भएकी २२ वर्षीय रन्जना सहनी (बहरदार) को हत्या भएको छ । शुक्रबार राती भारत अररीया जिल्लाको जोगवनीस्थित भेडयारीमा उनको हत्या भएको हो । हत्या भएको दुई दिनपछि आइतबार विहान सिमावर्ती बजार जोगवनीदेखि करिब ३ किलोमिटर दक्षिण भवानीपुरस्थित ‘परमान’ खोलामा रन्जनाको शव फेला परेको जोगवनी प्रहरी चौकीका इन्र्चाज अफताब अहमदले जानकारी दिए । मृतकको अनुहार र शरिरको विभिन्न भागमा चोटपटक लागेको छ । प्रहरीले हत्या आरोपमा रन्जनाका श्रीमान भारतीय नागरिक जोगवनी भेडयारीका २५ वर्षीय भीम बहरदार स

    • प्रकाशित मितिः आश्विन २६, २०७६
    • २,८३९ पटक पढिएको
    • अनिल श्रेष्ठ
  • व्यापारीको हत्या गर्न पाँच लाखको ‘सुपाडी’, यस्ताे थियाे हत्या याेजना

    विराटनगर /  विराटनगर – ९ स्थित मेट्रोसिटी होटल एण्ड गीत गजलबाट हतियारसहित पक्राउ परेका भारतीय नागरिक विराटनगरमा खाद्यको कारोबार गर्ने व्यापारी जितु भनिने जितेन्द्र रायलाई हत्या गर्न आएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । मोरङ प्रहरीको नियन्त्रण पछि अनुसन्धानमा रहेका भारत सीतामणी ग्रामपञ्चायतका २२ वर्षीय कुनालकुमार सिंहलाई पक्राउ गरेपछि भारतीय पाँच लाखको ‘सुपाडी’ मा हतियारसहित व्यापारी रायको हत्या गर्न आएको अनुसन्धानबाट खुलेको हो । रौनियार र सिंह भारतीय सापसुटरप्रहरीले पक्राउ गरेका रौनियार र सिंह भारतीय सापसुटर हुन् । प्रहरीले सिंहलाई २७ जेठमा २ थान पेस्तोल र त्यसमा लाग्न

    • प्रकाशित मितिः श्रावण २२, २०७६
    • १,०८५ पटक पढिएको
    • अनिल श्रेष्ठ
  • प्रेमिकाको हत्या गर्ने प्रेमिलाई आजीवन जन्मकैद, यसरी भएको थियो शिखा घिमिरे हत्या

    विराटनगर /  मोरङको ग्रामथान–३ सिद्रहामा गत भदौ १ गते विभत्स तरिकाले हत्या गरिएकी विराटनगर–१३ की २२ वर्षीया शिखा घिमिरेको हत्या गर्ने दिनेश भट्टराईलाई अदालतले आजीवन जन्मकैदको फैसला गरेको छ । जिल्ला अदालत मोरङका न्यायधीश नारायणप्रसाद शर्माको इजलासले आजीवन (जिवित) रहेसम्म भट्टराईलाई बिहीबार जन्मकैदको फैसला सुनाएको हो । अदालतले मुलुकी अपराध संहिता २०७४ को दफा १७७(२) बमोजिम जन्मकैदको फैसला गरेको हो । शिखालाई क्रुर यातना दिएर निर्ममतापूर्वक ज्यान मारेकोले जीवित रहेसम्म कैदमा राख्ने फैसला अदालतले गरेको छ । अपराध संहिताको दफा ४१ बमोजिम जीवित रहेसम्म(आजीवन) कैद गर्नसक्ने व्यवस्था रहेको

    • प्रकाशित मितिः जेठ १७, २०७६
    • ८५० पटक पढिएको
    • अनिल श्रेष्ठ
  • मिक्लाजुङ, आरुबोटेमा त्रास, गाउँले रातभर सुतेनन्

    मिक्लाजुङ  /  पाँचथरको मिक्लाजुङ गाँउपालिका वडा नं. ३ आरुबोटेमा सोमबार राती दुई परिवारका ९ जनाको विभत्स हत्या भए पछि गाउँमा त्रास फैलिएको छ । सिंगा परिवारकै हत्या भए पछि आज रातभरी स्थानीयहरु डरले सुतेनन् । एउटा व्यक्तिले यतिको संख्यामा हत्या गरेको सम्भवत यो नेपालमा पहिलो घट्ना हो । जताभावी खुकुरीले हानेर विभत्स तरिकाले हत्या गरिएको शव हेरेर स्थानीयवासी भयवित भएका छन् । स्थानीय श्यामकुमारी लावतीले ९ जनाको विभत्स हत्यापछि गाउँमा त्रास सिर्जना भएको बताउन । उनले शान्ति सुरक्षाको पनि माग गरिन् । स्थानीय ब्यापारी मनमाया माखिमले विभत्स हत्याले गाउँमा सन्नाटा छाएको बताइन । ‘हेर्ने नसकि

    • प्रकाशित मितिः जेठ ८, २०७६
    • ९२६ पटक पढिएको
    • केशव खड्का
  • प्रहरी सरदार हत्यामा श्रीमती नै संलग्न

    इटहरी/ परपुरुषसँग सम्बध कायम राख्न आफ्नै श्रीमानको हत्या श्रीमतीले गरेको खुलसा भएको छ । इटहरी १३ खनार बस्ने वर्ष ३५ को श्याम सरदारको हत्यामा आफ्नै श्रीमतीले सहित भारतीय सुटर प्रयोग भएको खुलसा भएको छ । गत जेष्ठमा खनारमा भएको श्याम सरदार हत्या सार्वजनिक गरेको हो । लामो समय देखिताहीर मियासँगको मायाजालमा परेकी श्यामकी श्रीमती देवकीले प्रेमीका सहित एक भारतीयलाई पाँच लाखको सुपारी दिएर हत्या गरीएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी शिव श्रेष्ठले बताए । उनले भने घरायसी झगडा र विवादको हुने गरेको र देवकीले श्रीमानलाई नमारे ताहीरलाई समेत छोडी दिने भनीमार्नलाई दुरुत्साहन गरेको पाईयो उनले भने ।

    • प्रकाशित मितिः माघ २१, २०७५
    • ६५० पटक पढिएको
    • धनबहादुर पुरी
  • छिमेकीबाटै बलात्कारपछि हत्या

    विराटनगर /  विराटनगर – ८ बलवाइकी – १० वर्षिय गुडिया भनिने रुमति दासको छिमेकी दुई यूवाले पालैपालो गर्दै बलात्कारपछि हत्या गरेको खुलेको छ । मोरङ प्रहरीको विशेष अनुसन्धान टोली र १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको संयुक्त टोलीले हत्यामा संलग्न भएका दुई जनालाई पक्राउ गरेपछि प्रहरीको अनुसन्धनाबाट यस्तो खुलेको हो । एक साता लामो अनुसन्धान पछि वास्तविकता पत्ता लगाउँदै घटनामा संलग्नलाई आइतबार जिल्ला प्रहरी कार्यालय मोरङले पत्रकार सम्मेलन गरि सार्वजानिक ग¥यो । रुमतिलाई मुख थुनेर आलोपालोे बलात्कार गरेहत्यामा संलग्न भएका विराटनगर – ८ बलुवाहीका १९ वर्षीय चन्दु महतो र सोही ठ

    • प्रकाशित मितिः माघ २०, २०७५
    • ९४४ पटक पढिएको
    • अनिल श्रेष्ठ
  • घरायसी विवादमा छोराले गरे बाबुको हत्या

    मोरङ / विराटनगर महानगरपालिका–१७ धुनिया बस्तीमा छोराले छुरा प्रहार गरि बुबाको हत्या गरेको छ । विराटनगर– १७ का २२ बर्षका चुनु मण्डलले घरायसी विवादमा छुरा प्रहार गरि बा शशी मण्डलको हत्या गरेका हुन । चुनुकै छुरा प्रहारबाट दाजु आकाश पनि घाइते भएको प्रहरीले जनाएको छ । बिहीबार राति छुरा प्रहारबाट घाइते भएका शशीलाई उपचारका लागि विराटनगरस्थित नोबेल मेडिकल कलेजमा पुर्‍याइएको थियो । उपचारका क्रममा राति १० बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठले बताए । बिहीबार शशी मण्डल, जेठी श्रीमतीको आकाश मिया मण्डल र शशी मण्डलको कान्छी श्रीमतीका छोरा चुनु मण्डलबीच

    • प्रकाशित मितिः मंसिर २८, २०७५
    • ४९६ पटक पढिएको
    • ब्लाष्ट खबर
  • छोरीको हत्या गर्ने आमा पक्राउ

    धनुषा /  आफ्नै छोरीको हत्या गरेको आरोपमा प्रहरीले जनकपुरबाट एक महिलालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा जनकपुर उपमहानगरपालिका– २४ सोनापाडा बस्ने ४८ वर्षीया राजकुमारी मण्डल रहेको छ । आफ्नो १६ वर्षीया छोरी सोनीकुमारी मण्डलको हत्या गरेको आरोपमा पक्राउ गरी उनलाई आज जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरेको हो ।  सोनीले आफूले मन पराएको केटासँग बिहे गर्न खोजेको कुरामा विवाद बढ्दै जाँदा उनकी आमा राजकुमारीले रिसमा आएर आफ्नै छोरीको घाटी थिची हत्या गरेको धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिए ।  घटनामा परिवा

    • प्रकाशित मितिः मंसिर २१, २०७५
    • २१९ पटक पढिएको
    • रासस
  • धरानमा आफ्नै साथीको हत्याः ५ पक्राउ

    धरान / आफ्नै साथीहको हत्या आरोपमा धरानबाट ५ जना पक्राउ परेका छन् । शिकार खेल्न धरान १७ स्थित उदय सामुदायिक वनमा जादा आफ्नै साथीको गोली हानी हत्या गरेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । धरान १७, उदय टोलस्थित नमस्ते चोकका २१ बर्षीय आशिष ठटालको शव गाडेको अवस्थामा सोमबार फेला परेको थियो । आशिषका दाजुले सोमबार नै ११ दिनदेखि भाई हराएयको भनेर प्रहरीलाई उजुरी गरेका थिए । तत्काल अपरेशनमा निस्किएको प्रहरीले उनका साथीहरुकमल गुरुङ , हेम राई, आविसस्कार लिम्बु, मोहन बराईली र सन्जेल राई गरि  ५ जनालाई सोमबार नै नियन्त्रणमा लिएर अनुसनधान थालेको थियो । पक्राउ परेकाहरुले शव गाडेको ठाउँ देखा

    • प्रकाशित मितिः मंसिर १८, २०७५
    • १७,८४६ पटक पढिएको
    • ब्लाष्ट खबर
  • प्रदेशसभा उम्मेदवारको गोली हानी हत्या 

     कपिलवस्तु /  गत वर्ष सम्पन्न प्रदेशभाको निर्वाचनमा कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ को (ख) बाट प्रदेशसभा सदस्यको स्वतन्त्र उम्मेदवार रहेका ३० वर्षीय दीपेन्द्रकुमार चौधरी (राजाबाबु) को गोली प्रहार गरी हत्या गरिएको छ । जिल्लाको शुद्धोधन गाउँपालिका–४ मोतीभारीस्थित घर नजिकैको सडकमा अज्ञात समूहले शुक्रबार राति ९ बजे चौधरीलाई गोली प्रहार गरेको थियो । गोली लागेर गम्भीर घाइते भएका उनको लबनीस्थित स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका क्रममा भैरहवा पु¥याउँदा मृत्यु भएको पकडी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष पोख्रेलले जानकारी दिए ।  गोली प्रहार भएक

    • प्रकाशित मितिः मंसिर ८, २०७५
    • ७६३ पटक पढिएको
    • रासस

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved