घरेलु हिंसा

    Showing १-१ of item.
  • सिरहामा घरेलु हिंसाको तथ्याङ्क बढ्याे, ५ सय भन्दा बढी उजुरी प्रहरीमा

    सिरहा /  जिल्ला प्रहरी कार्यालय सिरहाको आर्थिक वर्ष २०७५÷०७६ श्रावणदेखि आषाढ मसान्त सम्म १ वर्षमा जिल्लाका विभिन्न प्रहरी कार्यालयहरुमा ५ सय ५७ घरेलु हिंसा र ५ सय ११ महिला हिंसा भएको घट्ना सार्वजनिक गरेको छ । प्रहरीमा परेका उजुरीमा दाईजोका कारणले हुने हिंसा नखुलाइए पनि अधिकांश हिंसाका घटना दाइजोसँग सम्बन्धित रहेको महिला अधिकारकर्मी श्याम साहले बताइन । आर्थिक वर्ष ०७५÷०७६ मा घरेलु हिंसाको उजुरी बढेर ५ सय ५७ पुगेको छ । जसमध्ये २ सय ७६ उजुरीमा मिलापत्र गराइएको तथ्यांकले देखाउँदछ । त्यसै गरि महिला हिंसाको उजुरी बढेर ५ सय ११ पुगेको छ । जसमध्ये २ सय ४९ उजुरीमा मिलापत्र गराइएक

    • प्रकाशित मितिः श्रावण २५, २०७६
    • २७५ पटक पढिएको
    • गणेशकुमार ठाकुर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved