धरान

    Showing १-१० of १४ items.
  • आहा ! धरान

    • प्रकाशित मितिः श्रावण २९, २०७६
    • ३३७ पटक पढिएको
    • तस्बिरहरूः किस्तीका चाैधरी /डि कार्की
  • धरानका नयाँ पर्यटकीय गन्तव्यहरु

    धरान / पूर्वको पर्यटकीय हवको रुपमा चिनिएको धरान उपमाहानगरपालिकामा अझ धरानलाई चिनाउन थप पर्यटकीय गन्तव्यहरु थपिएका छन् । हाल धरानमा भएका गन्तव्यहरुबाट पर्यटकहरुलाई धेरै दिनसम्म राख्ने अवस्था थिएन । तर यि नयाँ गन्तव्यको पूर्वाधार विकास गर्दा धरान आउने पाहुनालाई २/४ दिनसम्म राख्न सकिने भएको छ । धार्मिक गन्तव्यको रुपमा परिचित धरान उपमहानगरलाई नयाँ गन्तव्यले प्राकृतिक, साहसिक खेल पर्यटकीय गन्तव्यको रुपमा चिनाएको छ । धार्मिक पर्यटकीय गन्तव्य धरानलाई बाहिरबाट चिन्दा धार्मिक पर्यटकीय गन्तव्यको रुपमा चिनिन्छ । विजयपुरको बुढासुब्वा दन्तकाली र पिण्डेश्वर र विष्ण्ुापादुका मन्दिरले धरानको परिचय दिइरहेको

    • प्रकाशित मितिः असार १८, २०७६
    • १,२१३ पटक पढिएको
    • देबेन्द्र कार्की
  • धरान क्षेत्रमा चालकलाई सवारीमा मोबाइल प्रयोग निषेध

    इनरुवा / धरान क्षेञमा सवारी साधान चलाउदैं मोवाइल फोनको प्रयोग गर्न अव प्रहरीले बन्देज लगाउने भएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले अभियान स्वरुप मोवाइल फोन प्रयोगमा बन्देज लगाउन लागेको हो । चालकलाई मोवाईल प्रयोग गर्न नदिने अभियान जिल्ला प्रहरी कार्यालय सुनसरीले धरान उपमहानगरबाट शुरु गर्ने भएको हो । एक हप्ताभित्र धरान उपमहानगरपालिकालाई लक्षित गरी सवारीमा मोबाइल निषेध अभियानको सुरुवात गरिने जिल्ला प्रहरी प्रमुख एसपी राजन अधिकारीले बताए । सांघुरो सडक, जनघनत्व र जीर्ण संरचनासँगै बढ्दो सवारी चापका कारण यात्रा कष्टकर बन्दै गर्दा सवारीमा मोवाइल फोन प्रयोगले झन यात्रा असुरक्षित भएकोले न्युनिकर

    • प्रकाशित मितिः जेठ ९, २०७६
    • ७३८ पटक पढिएको
    • राजन निरौला
  • दानवीरहरूको शहर धरान

    धरान / प्रहरीको तथ्याङ्कमा धरान लागूऔषध प्रयोगकर्ता भएको दोस्रो स्थानमा पर्छ । काठमाण्डौ पछि धरानमा बढि लागु औषध प्रयोगकर्ता रहेका छन् । लागूऔषध प्रयोगकर्ताको उच्च जोखिम रहेको क्षेत्र सुनसरीलाई दुव्र्यसनीमूक्त बनाउन धरान प्रमुख भएर आउने डिएसपीले मुख्य एजेण्डा बनाउने गरेका छन् । तर प्रयोगकर्ता घट्ने विसको उन्नाइस भने भएको छैन् ।लैलैमा तथा अन्जानमा कुलतमा फसेका युवाहरुको व्यवस्थापनका लागि धरानेहरुले दुई वटा ठूला भवन निर्माण गरेका छन् । सरकारको लगानी विना स्थानीयको सहयोगमा करोडौको भवन निर्माण गरेर यहाँका स्थानीय मुलुक भर उदाहरणीय बनेका छन् । आसरा सुधार गृह धरान–६ मा ‘आसरा स

    • प्रकाशित मितिः बैशाख २५, २०७६
    • १,०२२ पटक पढिएको
    • ब्लाष्ट खबर डेक्स
  • राजधानीका लागि अन्तिम लडाई लड्ने तयारी गर्दै धरानका राजनीतिक दलहरु

    धरान / प्रदेश १ को राजधानी वृहत विराट क्षेत्रलाई समेटेर विराटनगर बनाउने सत्तारुढ दलहरुको सहमति बाहिर आएसँगै धरानलाई वाइपास गरेको भन्दैं धरानका राजनीतिक दलहरु विरोधमा उत्रिएका छन् ।धरान उपमहानगरपालिकाले पनि तत्कालिन मेयर तारा सुब्वाको नेतृत्वमा मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाउदैं यहाँको भौतिक संरचना र संभाव्यताबारे जानकारी गराएको थियो । त्यस बेला धरानमा व्यवस्थापिका रहने गरि राजधानी तोकिने मुख्यमन्त्री शेरधन राईले आश्वासन दिएका थिए । तर हावापानी, भौगोलिकलगायत हरेक क्षेत्रमा धरान उपयुक्त हुदा हुदैं बाइपास गरिएको धरान उपमहानगरपालिकाकी कार्यवहाक मेयर मञ्जु भण्डारीले बताइन ।आज कार्यवहाक मेयर

    • प्रकाशित मितिः बैशाख २१, २०७६
    • १,०३६ पटक पढिएको
    • ब्लाष्ट खबर
  • आधुनिक धरान निर्माणको आधार वाइपास सडक र एयरपोर्ट निर्माण

    विषय प्रवेशः मिति २०७५/१०/१४ को दिन विगत ३ वर्षदेखि अन्यौलग्रस्त अवस्थामा रहेका धनकुटे रोडवासी र धरान उपमहानगरपालिकाबीच चलिरहेको शितयुद्ध कार्यवाहक उपमेयर वडा १५ का अध्यक्ष श्री नरेशकुमार इवारमले केन्द्रीय सरकारद्वारा प्रस्तावित मदन भण्डारी राजमार्ग घनकुटे रोडवासीको हितमा भएको कारण धरान उपमहानगरपालिकाको हार्दिक समर्थन भएको पत्र तनावग्रस्त तनावग्रस्त पीडितका प्रतिनिधि मण्डल तथा विशाल जुलुसलाई कार्यवाहक मेयरको बाहुलीबाट सहमतिपत्र प्रदान गरिएपछि उक्त जुलुस उपमहानगर तथा कार्यवाहक उपमेयरप्रति सन्तोष व्यक्त गर्दै उपमहानगर घेर्न पुगेका जुलुस फर्कियो । यस सहमतिका कारण अल्प– आधुनिक शहर धरान अब आ

    • प्रकाशित मितिः बैशाख १६, २०७६
    • ८६४ पटक पढिएको
    • अकलबहादुर मेन्याङबो
  • प्रदेश नं. १ मा साहसिक खेल पर्यटनको सम्भाव्यताबारे धरानमा छलफल

    धरान / धरान उपमहानगरपालिकाले उपमहानगरभित्र के कस्ता साहसिक पर्यटकीय खेलका सम्भावना छन भन्ने विषयमा छलफल शुरु गरेको छ । धरानमा १६ वटा साहिसिक खेलहरु मध्य ५÷६ वटा हाल पनि खेलहरु भईरहेकाले अझ यसको विस्तार र खेलको माध्ययमबाट कसरी पर्यटकहरु भित्राउन सकिन्छ भन्ने उद्देश्यले माउन्टेन स्पोर्ट फेडेरेशनसँगको सहकार्यमा शनिवार धरानमा सहासिक तथा पर्यटकीय खेल सम्बन्धि अन्र्तक्रिया गरेको छ । धरानमा हाल साइकिलिङ, पाराग्लाइडिङ, क्यानोनिङ, फ्लाईङ जीप, बोटिङ, रेस, बाईक रेसलगायत खेलको सम्भावना रहेको छ । केही खेलहरु नीजी स्तरबाट भइरहेका छन् । कार्यक्रममा माउन्टेन स्पोर्ट फेडेरेसनका अध्यक्ष गोविन्द भ

    • प्रकाशित मितिः फाल्गुन २५, २०७५
    • २७९ पटक पढिएको
    • ब्लाष्ट खबर
  • धराने बाँदरबाट हैरान, व्यवस्थापन कसरी ?

    –बाँदर आतङ्कले आजित भएको धरान नगरपालिकाले गतवर्ष यसको नियन्त्रणको लागि विनियोजन गरेको बजेट खर्च हुन सकेन ।   –धनकुटा पनि उत्तिकै पीडित रहेछ र उसले बाँदर नियन्त्रण गर्न बजेट छुट्यायो । धनकुटामा केही हदसम्म काम भयो । विदेशी कालीगड ल्याएर केही बाँदरलाई समात्ने काम भयो । तर तिनलाई कहाँ लगेर छोड्ने समस्या प¥यो । अन्ततः कोशीमा ल्याएर छोडियो ।    –भोजपुर पनि बाँदरबाट उत्तिकै हैरान भएको छ । विभिन्न स्थानीय तहले बाँदर नियन्त्रण गर्न अभियान चलाए । कतिपय स्थानमा स्थानीय सीपको प्रयोग गर्दै पासो बनाइयो र पासोमा पारियो पनि । तर थुनिएका बाँदर कहाँ लगेर व्यवस्थापन गर्न

    • प्रकाशित मितिः फाल्गुन २२, २०७५
    • ५७५ पटक पढिएको
    • रामचन्द्र अधिकारी
  • सेतोकोट लगाउनेहरु सडकमा, भोलीदेखि बीपी प्रतिष्ठानको ओपिडी ठप्प पार्ने

    धरान / १६ औं आमरण अनसनमा रहेका डा.गोविन्द केसीको मागमा ऐक्यबद्धता जनाउदै मंगलबारदेखि धर्नामा बसेर आन्दोलन थालेका धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका जुनियर रेसिडेन्ट डाक्टरहरुले बिहीबार र्याली निकालेर भोलीदेखि काम छाड्ने चेतावनी दिएका छन् । सधै राजनीतिक दलहरुले विरोधमा वा कुनै कार्यक्रममा प्रयोग हुने धरानको भानुचोकको लोकतान्त्रिक चौतारी आज भने सेतोकोट लगाउनेहरुले कव्जा गरे । प्रतिष्ठानस्थित जुनियर रेजिडेण्ड वेलफेयर सोसाइटीको नेतृत्वमा डा. केसीको समर्थनमा जुनियर चिकित्कसहरुले प्रतिष्ठानदेाि २ किमी टाडा भानुचोकसम्म सडकमा ¥यालीमा उत्रिएका छन् । कोणसभा चिकित्सकहरुले सम्ब

    • प्रकाशित मितिः माघ १०, २०७५
    • १,१८० पटक पढिएको
    • ब्लाष्ट खबर
  • प्राविधिक समितिको प्रतिवेदनमा स्थानीयको असहमति

    धरान / कोसी करिडोर प्रसारण लाइन आयोजना अन्तर्गत धरान उपमहानगरपालिका–२० मा देखिएको समस्या समाधान गर्न बनेको कार्यदलको विस्तृत अध्ययन प्रतिवेदन बुधबार बुझाइएको छ । स्थानीयको राय र प्राविधिकको प्रतिवेदन समेटेर बुधबार कार्यदलले मुख्यमन्त्रि शेरधन राईलाई प्रतिवेदन बुझाएको हो । मुख्यमन्त्रि शेरधन राईको तथा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिमिङको उपस्थितिमा सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीको संयोजकत्वमा ११ सदस्यी कार्यदल गठन भएको थियो । उक्त कार्यदलले पनि ४ सदस्यीय प्राविधिक उपसमिति बनाएर अध्ययन गर्न पठाएको थियो । प्राविधिक टोलीले बmुझाएको प्रतिवेदनमा सोमबार छलफल गरि बु

    • प्रकाशित मितिः माघ ९, २०७५
    • ९०९ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved