सातै प्रदेशका सामाजिक विकास मन्त्रि काठमाण्डौ जाने (भिडियो सहित)

रंगेली  । संविधानले दिएकोे अधिकार नपाएको भन्दै मुलुकका सातैवटा प्रदेशका समाजिक विकास मन्त्री काठमाण्डौमा भेला हुने भएका छन् । बिहीबार विराटनगरमा पत्रकास सम्मेलनको आयोजना गरेर प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले देश संघियतामा गएपनि केन्द्रिकृत मानसिकताको कारण प्रदेश सरकारले आफ्नो अधिकार नपाएको गुनसो गरे । उनले प्रदेशले पाउनु पर्ने अधिकार संघले आफैमा केन्द्रि […]

ओझेलमा राँके मेला, राँके मेला धुमधामसँग लाग्दै

मधुमल्ला/ मेला बजार भनेपछी सबै तिर बजारको आसपासमा गेठ, ब्यानर, तोरनले सजिएको हुन्छ तर दक्षिणी इलामको चुलाचुली गाउँपालिका वडा नम्बर ६ मा पर्ने दशमि बजारमा लाग्ने राँके मेलामा भने न कुनै सजिसजाउ न त कुनै तुल र व्यानर तर बजार भर्नेको भने ठुलो भिडका साथ लाग्ने मेला हो राँके मेला । दक्षिणी इलामको चुलाचुली गाउँपालिका […]

गाउँमा नै ल्याव तथा भिडीयो एक्स रे सेवा सुरु

ताप्लेजुङ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा स्थित चाँगे स्वास्थ्य चौकीमा ल्याव तथा भिडीयो एक्स रे सेवा सुरु गरिएको छ । आर्थिक अभावका कारण त्यतिकै थन्किएको मेसिन मर्मतका लागि सो गाउँपालिकाको वडा नं ४ र ५ ले आर्थिक सहयोग भएपनि शेवा सुरु गरिएको हो । अव चाँगे स्वास्थ्य चौकीवाट नैरगतको परिक्षण, दिशा पिसाप,टाईफाईट र खकार आदिको परिक्षणका […]

केही दिन भित्रै प्रदेशको नामाकरण टुङ्गीने– मुख्य मन्त्री राई

भद्रपुर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश १ को नामाकरण र स्थायी राजधानी छिट्टै तोक्न प्रदेश सरकार विभिन्न चरणमा  बार्ता तथा छलफल गरिरहेको बताएका छन्  । झापा जिल्लालाई पूर्ण खोप सुनिश्चिता जिल्ला घोषणा गर्न बुधबार झापाको भद्रपुरमा आएका राइले यस्तो बताएका हुन् । झण्डै एक बर्ष बित्न लाग्दा समेत प्रदेश सरकारले नामकरण र […]

नगरको एकमात्र विकासे उद्योग सङ्कटमा

उर्लाबारी। उर्लाबारीस्थित पहिलो इटा उद्योग नाति पुस्ताको समयमा सङ्कटमा परेको छ । चार दशकअघि स्थापना भएको बगाले इटा टायल उद्योग नाति पुस्ताले चासो नदिएपछि अब के हुने भन्नेमा सञ्चालकहरू पुगेका छन् । पूर्व–पश्चिम राजमार्ग २०२८ सालमा सञ्चालन आएलगत्तै २०३३ सालमा तेजबहादुर थापाले स्थापना गरेको सो उद्योग उर्लाबारीको पहिलो इटा उद्योग हो । उद्योगको स्थापना भएको […]

बस्तिमा चौपाया पाल्न नपाउने निर्णय, फोहोर फाल्ने क्रम नरोकिए नगरले कारवाही थाल्ने

पथरी /मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नम्बर १ बाट स्वास्थ्यमा प्रतिकुल असर पार्ने चौपाया पाल्न नपाइने भएको छ । नगरको वडा नम्बर १ स्थित पथरी बजार(घनाबस्ती भित्र)मा हालसम्म पनि स्वास्थ्यमा प्रतिकुल असर पार्ने बंगुर लगायतको चौपाय पाल्ने क्रम नरोकिए पछि यस्तो निर्णय गरेको हो । यो सँगै अव्यवस्थित सेफ्टी ट्याङ्की व्यवस्थित हुने भएको छ । […]

ट्रिपर आतङ्क यसकारण, २५ दुर्घटनामा १५ को मृत्यु

इटहरी । भत्ताको प्रलोभनमा ट्रिपर चालकले तीव्र गतिमा सवारी चलाउँदा सडक दुर्घटना धेरै हुने गरेको छ । कमिसनको लोभमा धेरे पटक ढुङ्गा गिट्टी वोक्ने प्रतिस्पर्धा गर्दा दुर्घटना बढिरहेको ट्राफिक प्रहरी कार्यालय बताउँछ । तर नियन्त्रणमा ध्यान गएको छैन । चालू आर्थिक वर्षमा मात्रै २५ वटा ट्रिपर दुर्घटना भए । जसमा १५ जना यात्रुको मृत्यु भयो […]

चोरीको मोबाइल फिर्ता गर्यो प्रहरीले

पानवारी । इटहरीबाट झुम्का जाने क्रममा बसमा यात्रा गर्दा धरान–१६ अन्नपूर्ण चोकका राजन लिम्बूले आइफोन हराए । त्यस्तै मोरङ रंगेलीका देवराज राजवंशीले धरान बरगाछीमा मोटरसाइकल चालकले अफ्टेरो परेको भनेपछि फोन गर्न दिएको मोबाइल नै लिएर फरार भए । त्यस्तै धरान चतरालाइनमा दुर्गा श्रेष्ठको मोबाइल पनि राती झ्यालबाट हात छिराएर चोरले चोरेर लग्यो । माथिका घटना […]

थाइल्याण्डमा डुङगा दुर्घटनामा मृत्यु हुनेको ३७ पुगे

थाइल्याण्ड ।  थाइल्याण्डमा चिनिया पयर्टक बाेकेकाे डुङगा दुर्घटनामा परी मृत्यू हुनेहरूकाे संख्या ३७ पुगेकाे छ । बिहीबार भएको दुर्घटनाका कारण १८ जना अझै पनि हराइरहेको सरकारी अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् । दुर्घटनामा परेका दुई डुङ्गामा अधिकांश पर्यटकहरू रहेका थिए । दुवै डुङ्गामा गरी कुल १३३ जना यात्रु रहेका बताइएको छ । दुर्घटनामा परेर मृत्यु भएका र हराइरहेका […]

इटहरीको बजेट कांग्रेसका जनप्रतिनीधीद्वारा बहिस्कार

इटहरी । इटहरी उपमहानगरपालिकाले आगामी आर्थिक बर्षका दस दिनअघि सार्वजनिक गरेको बजेट संसोधन गरेको छ । असार १० गते भएको तेस्रो नगर परिषदबाट कुल एक अर्ब ३७ करोड दस लाख ५८ हजार रुपैयाँको बजेट सार्वजनिक गरेकोमा बुधबार एक अर्ब ५० करोड ८९ लाख चार हजारको बजेट प्रस्तुत गरिएको हो । संसोधनसहित प्रस्तुत गरिएको बजेट अनुसार, […]

1 2 3 79
ताजा अपडेट