मिस भइन साक्छी, मिस्टर भए भुपेन्द्र

विराटनगर । मन्जिना मुभिज क्रीएसनको आयोजनामा विराटनगरमा मिस्टर एण्ड मिस टिन पूवाञ्चल २०१८ प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिताको मिस्टर एण्ड मिस टिन फूर्वाञ्चलको उपाधि भूपेन्द्र भट्टराई र साक्छी शाक्यले जितेकी छिन् । प्रतियोगिताको फस्ट रनरअप कविता बुढाथोकी, सौरभ कर्ण घोषित भए भने सेकेण्ड रनरअप समि कार्की, रोमन बस्नेत घोषित भएका छन् । मिस एण्ड […]

सुनसान भयो नमस्ते झरना

धरान/झरनाबाट ढुङगा खसेर इटहरीका विक्रम तामाङको मृत्यु भएपछि पर्यटकिय स्थल नमस्ते झरना गत शनिबारबाट सुनसान भएको छ । आन्तरिक तथा बाह्य पर्यटकहरुको सधै घुईचो लाग्ने झरना घटनपनि सुनसान भएको हो । नमस्ते झरनामा रमाउन गएका तामाङको छागाबाट ढुङगा खसेर टाउकोमा लागेको थियो । ढुङगा लागेर गम्भिर घाईते भएका तामाङको उपचारका लागि धरान ल्याउदै गर्दा मुत्यु […]

नव गायिका इन्दिरा विश्वकर्माको ‘मन्द मुस्कान’ बजारमा

  काठमाडौं । को भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा शब्द महेश खरेलको रहेको छ भने  संगीत खेम थापाको रहेको छ  । गीतको म्युजिक भिडियोलाई सलिना म्युजिक प्रालीले बजार ब्यावस्थापन गरेको छ ।  क्लासिकल र लोक पप म्युजिकलाई फ्युजन गरेर तयार गरिएको गीतको भिडियोमा  विमल अधिकारी र शान्ती सुनारको अभिनय रहेको छ । कपिल […]

नरेनले काटे ‘ब्यूटी हेरिटेज’ को रिवन

धरान ब्लाष्ट । रंगकर्मी तथा फेसन डिजाइनर नीता थापाले ‘ब्यूटी हेरिटेज’ सञ्चालनमा ल्याएकी छन् । शुक्रवार पूर्वमन्त्री प्रभु शाह, अभिनेता नरेन खड्का, बलिउड सेलिव्रेटी फेसन डिजाइनर विशाल कपूर र वरिष्ठ व्यूटिशियन कमला श्रेष्ठले संयूक्त रुपमा ‘ब्यूटी हेरिटेज’ को रिवन काटेर उद्घाटन गरे । यसमा महिलाका लागि हेयर स्टाइलसँगै बुटिकको सुविधा उपलब्ध छ । सञ्चालिका नीताले […]

इटहरीमा एलिट सिनेमा हल उद्घाटन

इटहरी । इटहरीमा एलिट सिनेमा हल शुत्रबार उद्घाटन भएको छ । हलको उद्घाटन इटहरी उपमहानगरपालिकाका मेयर द्धारिक चौधरीले गरे । उद्घाटन गदै चौधरीले भने इटहरीका विकास चौतर्फी भईरहेको छ । ७ करोडको लगानीमा सञ्चालनमा आउन लागेको सो सिनेमा हलभित्र २ वटा हल सञ्चालन हुने छन । ३ शो सिनेमा प्रदर्शन हुने र ३ सय ५२ […]

तेरीयाले फिल्म खेल्ने, काेसँग गर्छिन् राेमान्स ?

चर्चित भारतीय डान्स रियालिटी शो डिअाइडी कि बिजेता तेरिया मगरले नेपाली फिल्मी क्षेत्रमा डेब्यु गर्ने भएकीछिन् । डिअाइडीसंगै  झलक दिखलाजाको बिजेतासमेत रहेकी तेरिया बिषेश गरी देश तथा बिदेशका कार्यक्रमहरुमा निकै व्यस्त हुँदै आएकीछिन् । यसबीचमा  ‘पटुकी’ बाट फिल्म निर्माणमा प्रबेश गरेका म्याक टेन कालुले निर्माण गर्न लागेको फिल्ममा उनले काम गर्ने पक्का भएको हो । […]

जय मायाप्रेम  बाट सार्वधिक चर्चामा रहेको गायक धितालको अंगालोमा बाधी बोलको गीत सार्वजनिक

धरान । संघर्षमय वैदेशिक जीवन अनि त्यही जिवनसंगै जोडिएको उज्वल भबिस्य र समाजमा एक परिचयले चिनिने लक्ष्य । दैनिक जीवन सुखद पारौ त सानैदेखी परिचित बन्ने सपनाले पिरोल्छ‘ यस्ता कयौ दुखद पल,पिडादायी पलहरु र संघर्षका दिनहरु बिताएका छन गायक नारायण धिताल । आफ्नो जन्मभुमि देखी टाढा ,आफ्नो परिवारदेखी टाढा र मित्रहरू देखि टाढा रहदाको पिडा […]

अायाे गुडी जाने रेल

धरान । बिसाल गौतमको स्वरमा मनछुने गीत ‘गुडी जाने रेल’ को म्युजीक भिडीयो सार्बजनिक भएको छ । शब्द तथा संगीत समेत गौतमकै रहेको गीतको भिडियोको निर्देशन भने प्रकाश धितालले गरेका हुन् । देशको सेवामा खटिएको प्रहरी जवानको कथामा बनाइएको म्युजीक भिडीयोमा जिबन भट्टाई र सम्पदा बानियाको अभिनय देख्न सकिन्छ । अप्सन मिडीयाले निर्माण गरेको भिडीयो लाई […]

दुई गीतको म्यूजिक भिडियो छायाङकन

पाँचथर । दुई वटा गीतको म्यूजिक भिडियोको छायाङकन हालै सम्पन्न भएको छ । लिम्बू संस्कृतिमुलक गीत ‘फक्ताङलुङ …’ बोलको म्यूजिक भिडियोको छायाङकन गरिएको हो । राजहाङ आङबोको शब्द, दिप्सन आङबोको संगीत, दिप्सन र सुनिल केरुङको स्वर रहेको उक्त गीतको भिडियोमा सुरेश काङभा लिम्बू, एलिजा श्रेष्ठ, अञ्जु राई, रुद्र साङगे राई लगायतले अभिनय गरेका छन् । […]

कस्को दिलमा बस्दैछिन् गायिका दीपा ?(भिडियो सहित)

धरान/गायिका दीपा तामाङको नयाँ गीत ‘तिम्रो दिलमा बस्न पाउँदा’ सार्वजनिक भएको छ ।दीपाकै स्वर र संगीत रहेको गीतमा शब्द विरेन लिङ्देनले लेखेका हुन् । फडिन्द्र राईको एरेञ्ज, किशोर थापाको मिक्सिङ रहेको गीतको भिडियोमा गायिका÷संगीतकार दीपासँगै महेन्द्र राईको अभिनय रहेको छ । भिडियोको निर्देशन प्रियजन राईले गरेका छन् भने सम्पादन मनिष कार्की र छायाँकन जनकराज अधिकारीले […]

1 2 3 62
ताजा अपडेट