‘बजारमा पौने पाँच खर्ब रुपैयाँ दशैमा सकिन्छ’

विविसी/दशैँका बेला नयाँ नोटको चलनचल्ती निकै बढ्छ। यस वर्ष पनि दशैँका लागि झण्डै १५ अर्ब रुपैयाँको हाराहारीमा नयाँ नोट बजारमा आएको बताइन्छ। तर वर्षभरि राष्ट्र ब्याङ्कले कति पैसा छाप्छ? यसको सहज उत्तर भने छैन। आवश्यकता अनुसार नियमित नोटको छपाइ हुने र हाल करिब पौन पाँच खर्ब रुपैयाँ बराबर नगद बजारमा रहेको केन्द्रीय ब्याङ्कले बताएको छ। नयाँ नोटको […]

आज पूर्वका शक्तिपीठहरुमा घुइँचो(तस्विरसहित)

धरान  / विजया दशमीको अवसरमा सुनसरीको धरानस्थित दन्तकाली, सप्तरीको छिन्नमस्ता, कंकालिनी सहितका शक्ति पीठहरुमा दैनिक पूजाआजा गर्न श्रद्धालु भक्तजनको व्यापक भींड बढेको छ । दन्तकाली मन्दिरमा विहानैदेखि प्रत्येक दिन नौरथा मेला लागिरहेको छ । आज महाअष्ठिमीको पूजा आराधाना भईरहेको छ । विहानैदेखि पशुबली दिनेहरुको भीड लागेको छ ।         सुनसरीको धरान उपमहानगरस्थित विजयपुर डाँडामा […]

छिन्नामस्ता मन्दिरमा ठूलो भीड, लगाएका गहना लुटियो

राजविराज /  सप्तरीको प्रसिद्ध शक्तिपीठ छिन्नामस्तामा फितलो सुरक्षा व्यवस्थाका कारण सात जना भक्तजनको सुनको सिक्री लगायत सुनचाँदीका गहना चोरी भएको छ । शक्तिपीठमा भक्तजनको अत्यधिक चापका बीच फितलो सुरक्षा व्यवस्थाले पूजाआजा तथा दर्शन गर्न आउनेहरुको सिक्रीलगायतका गहना लुछिएको हो । छिन्नमस्ता भगवती शक्तिपीठमा पूजा गर्न क्रममा मधेश ईन्जिनियर्स एसोसिएसनका केन्द्रिय अध्यक्ष ई संजिवनारायण यादवसहितका व्यक्तिहरुको […]

विश्वकप प्याराग्लाइडिङ प्रतियोगिता कात्तिक १५ देखि

स्याङ्जा / यहाँ प्याराग्लाइडिङ विश्कप प्रतियोगिता हुने भएको छ । भीरकोट नगरपालिका–५ स्थित स्वरेक मैदानमा नेपाल प्याराग्लाइडिङ सङ्घ, नेपाल हवाई खेलकूद संस्था र बाबु एड्भेञ्चर क्लब स्याङ्जाको आयोजना र जिल्ला समन्वय समिति स्याङ्जाको संयोजकत्वमा हुने प्रतियोगिता आगामी कात्तिक १५ देखि १८ गतेसम्म सञ्चालन गरिनेछ । नेपाल प्याराग्लाइडिङ ह्याण्डग्लाइडिङ सङ्घका महासचिव एवं कार्यक्रम संयोजक शैलेन्द्र रावतले […]

धरानमा हाहाकार टिटानसको भ्याक्सिन

धरान/ शल्यक्रिया गर्नुअघि धनुषटङ्कारबाट बच्न प्रयोग गरिने टिटानस टक्सिड (टीटी) नामक भ्याक्सिनको हाहाकार भएको छ । भारतबाट आपूर्ति हुन छाडेपछि विगत डेढ महिनायतादेखि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानपरिसरका फार्मेसीलगायतमा टीटी भ्याक्सिनको हाहाकार भएको हो । विशेष गरेर गर्भवती भएको १६ देखि २० हप्तामा यो भ्याक्सिन दिने प्रचलन छ । त्यस्तै फलाम, सिसा, तारजन्य वस्तुले […]

धरानमा जुवा र मदिराविहिन मेला लगाए हुन्न ?

धरानमा रमाइलो मेला लगाउने विषयमा निकै टिका टिप्पणीहरु शुरू भएको छ । धरान उपमहानगरपालिकाले धरान–१२ स्थित छिमेकी युवा समूह र धरान–५ स्थित सयपत्री बोइज युनियन क्लब पानवारीलाई मेला लगाउन स्वीकृति दिएपछि मेलाको समर्थन र विरोधमा यहाँका स्थानीय देखिएका छन् । हुन त प्रदेश नं. १ का विभिन्न स्थानमा दशैं, तिहारलक्षित मेला सञ्चालन भइरहेका छन् । ती मेलाको […]

धरानको वगरकोटमा रात्री बजार संचालन हुने

ठूलो लगानीमा एमएच होटल संचालन पर्यटन प्रवद्धनलाई ध्यानमा राखेर धरानका केही स्थानमा रात्रीकालिन बजार विस्तार गर्ने तयारी गरिएको छ । धरानको आन्तरिक पर्यटकीय स्थलको रुपमा परिचित वगरकोटमा रात्रीयकालिन बजार विस्तार गर्ने तयारी भएको हो । धरान उपमहानगरपालिका पर्यटन बोर्डका सहसंयोजक किशोर थुलुङले बगरकोटलाई २४ सै घण्टा खुल्ला गर्न छलफल भईरहेको बताएका छन् । बाहिरबाट धरान […]

अढाई बर्ष पछि प्रचण्डलाई सत्ता हस्तान्तरण गर्ने विषयमा ईश्वर पोखरेल के भन्छन ?

काठमाण्डाै /  उपप्रधानमन्त्री एवम् नेकपाका नेता ईश्वर पोखरेलले आफ्नो पार्टीका एकजना अध्यक्ष प्रचण्डलाई अढाइ वर्षपछि सत्ता हस्तान्तरण गर्ने गरी लिखित सहमति भएको आफूलाई थाहा नभएको बताएका छन्। केपी ओलीको नेतृत्वको सरकारलाई पाँच वर्षको जनादेश प्राप्त भएको बताउँदै बीबीसीसँगको कुराकानीमा उनले त्यो खण्डित हुने गरी कुनै सहमति नभएको दाबी समेत गरे। हालै भारतीय सञ्चार माध्ययमलाई दिएको अन्तर्वार्तामा […]

दशकपछि विराटनगर जुट मिल: २२ टन सुतली विक्री गर्ने तयारी

विराटनगर । नेपालको सबैभन्दा पहिलो उद्योग ऐतिहासिक विराटनगर जुट मिल्सले उत्पादन विक्री गर्ने तयारी गरिएको छ । पछिल्लो पटक जुट मिल्स संचालन भएको ढेड महिनापछि उत्पादन गरेको २२ टन जुटको सुतली विक्री गर्ने तयारी गरेको हो । यस अघि बारम्बार बन्द हुँदै संचालनमा आएको यस उद्योगले उत्पादन गरेपनि विक्री गर्न सकेको थिएन् । झण्डै एक […]

त्याे दशैँ

आमा वुवाका हामी पाँच सन्तान मध्ये दुई दिदीको बिहे भइसकेको थियो। दाइ पनि पढ्न भनेर अमेरिकातिर जानु भएको थियो। आमावुवासँग हामी दुई दिदी बहिनी मात्र थियौँ। दिदी मभन्दा तीन बर्ष जेठी भए पनि पढाइमा मभन्दा एक कक्षा मात्र माथि थिइन्। दिदी कक्षा पाँचमा पढ्थिन्, म चार कक्षामा पढ्थेँ। म बुबाकी प्यारी थिएँ। उहाँले मलाई बोकी […]

1 2 3 40
ताजा अपडेट