गएराती झापामा बम विष्फोट,दुइजना घाइते

भद्रपुर । झापाको दमक नगरपालिका वडा नं. ७ का अध्यक्ष भीमप्रसाद पौडेलको घर अगाडि बम विष्फोट भएको छ । आइतबार राति ९ बजेतिर उनको घरको चेनगेटमा शक्तिशाली आवाजसहित बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । विस्फोटमा परी पौडेलको घर अगाडि हिडिरहेका २ जना बटुवा घाइते फेला परेको प्रहरीले जनाएको छ । घाइते […]

सन्दीप आईपीएल बलिङको शीर्ष स्थानमा

काठमाडौं/ इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत दिल्ली डेयरडेभिल्सले मुम्बई इन्डियनमाथि ११ रनको जित दर्ता गरेको छ । १९.३ ओभरमाा मुम्बईलाई अल आउट गर्दै दिल्लीले जित आफ्नो पक्षमा बनाएको हो । १७५ रनको लक्ष्य पछ्याएको मुम्बईले १९.३ ओभरमा १६३ बनाएर अल अाउट भएको हो । दिल्लीका लागि सन्दीप लामछिाने, अमित मिश्रा र हर्षल पट्टेलले समान तीनतीन […]

शिक्षक महासङ्घ पथरीशनिश्चरेमा बुढाथोकी

मोरङ /नेपाल शिक्षक महासङ्घ पथरीशनिश्चरे नगर समिति मोरङको अध्यक्षमा अर्जुनकुमार बुढाथोकी निर्वाचित भएका छन् । महासङ्घको प्रथम ऐतिहासिक नगर अधिवेशनबाट स्थानीय पञ्चायत माविका प्रधानाध्यापक बुढाथोकी अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् । यस्तै महासङ्घको उपाध्यक्षमा किशोरबहादुर बस्नेत, महिला उपाध्यक्षमा दिलकुमारी घिमिरे, सचिवमा रूपनारायण भट्टराई, सहसचिवमा एकराज निरौला र अर्थसम्बन्धी सहसचिवमा छविलाल घिमिरे निर्वाचित भएको निर्वाचन समितिका […]

अन्तरजातीय विवाहले काजक्रियामा अवरोध

मोरङ/मोरङको पथरीशनिश्चरे ४ का एक युवकले दलित भनिएकी युवतीसँग विवाह गरेका कारण आफ्नो बाबुको काजक्रियाको दैनिक कर्म गर्नबाट ञ्चित भएका छन् । गत जेठ १ गते आफ्ना बाबु धनबहादुर श्रेष्ठको निधन भएपछि पुरोहितको सहयोगमा गरिने दैनिक काजक्रियाको कर्मबाट स्थानीय यादव श्रेष्ठ वञ्चित हुन पुगेका हुन् । रेखा विश्वकर्मासँग डेढ वर्षअघि प्रेम विवाह गरेका परिवारका एक्लो […]

एम्बुलेन्सको साइरन बज्दै थियो, मृत्युले ओभरटेक गरेर गयो

बिहानको साढे ११ बज्दै थियो होला । बुधबार बिहानको कुरो गर्दैछु । कौशल्टारबाट बानेश्वर आउँदैथिएँ । लोकन्थलीदेखिको जाम छिचोल्दै म चढेको ट्याक्सी लोकन्थली जडिबुटीको सिमानामा पर्ने मनोहराको पुलसम्म आइपुग्यो । पछाडिबाट साइरन बजाउँदै एम्बुलेन्स आउँदै थियो । केहीले बाटो छोडे, केहीले छोडेनन् । एम्बुलेन्समा मृत्युसँग संघर्ष गर्दैथिए एक बालक । अत्यन्तै चिन्ताजनक अवस्थामा रहेको बालक […]

‘अनुशीलन’

‘मन बिनाको धन ठूलो कि धन बिनाको मन ?’ आकाशमा उडि जाने ए चरी भन् । दुनियाँलाई नियाल्ने तँ आकाश पनि भन् ।’ विराज नेपालको शब्दमा झापाली संगीतकार टंक बुढाथोकीको संगीत र स्वरमा बाल कलाकार अशोक दर्जी समेतको संयुक्त गायन यसबेला युट्यूवमा भाइरल बनेको छ । सबैको जिब्राेमा झुण्डिदै गएको छ । आर्थिक बिपन्नताको जाँतोमा […]

मोरङमा साझेदारी वन र उपभोक्ताहरु तिब्र विवाद

बेलबारी । साझेदारी वन लागु भए संगसंगै मोरङका विभिन्न स्थानका उपभोक्ताहरु संग तिब्र रुपमा विवाद हुन थालेको छ । उपभोक्ता संगको विवादले साझेदारी वन व्यवस्थापन कार्यक्रम नै प्रभावित भएको छ । मोरङ तीनवटा ठाउँका दुईवटा साझेदारी वन संग यतिखेर विवाद सृजना भएको छ । केराबारी गाउँपालिका वडा नं. ९ का दुईवटा सामुदायिक वन र साझेदारी […]

इटहरीमा यौनकर्मी महिला बढ्दै

इटहरी/केहि वर्ष देखि इटहरी होटलमा युवती राखेर गदै आएको अवैध धन्दा बन्द भए पनि कन्ट्याक गर्ल भने बिगबिगी हुन थालेको पाइएको छ । व्यबसायीहरुले फरक ढंगबाट युवतीहरु बोलाई धन्दा गराउँने गरेको प्रहरीले कर्ल गर्ल पक्राउ गरे सँगै व्यबसायीहरुको अबैध धन्दा सार्वजनिक भएको हो । पछिल्लो केहि समय यता यौनकर्मीहरु समेत धमाधम इटहरी छिर्न थालेका भन्दै […]

कम्युनिष्ट पार्टीको हाइकमाण्डमा ९ जना, नारायणकाजी बने प्रबक्ता

काठमाडौं । एमाले र माओवादी केन्द्रको एकतापछि बनेको नेकपा कम्युनिष्ट पार्टीमा ९ सदस्यीय हाइकमाण्ड गठन भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको पार्टी एकता संयोजन समितिको बैठकले हाइकमाण्ड गठन गरेको हो । स्रोतकाअनुसार नारायणकाजी श्रेष्ठलाई प्रवक्ता तोकिएको छ भने विष्णु पौडेल महासचिव बनेका छन् । हाइकमाण्डमा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल […]

वालुवाटारबाट घोषणा भयो ‘नेपाल कम्युनिष्ट पार्टि’

धरान/नेपाल कम्म्युनिष्ट पार्टि (एमाले) र माओबादी केन्द्र बिच विहिबार एकता घोषणा भएको छ । दुई ठुला कम्युनिष्ट घटक मिलेर ‘नेपाल कम्युनिष्ट पार्टी’ बनेको छ ।पुनर्ग्ठित पार्टीको अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल छन् भने ९ सदस्यीय सचिवालय बनाइएको छ । ६ बुँदे घोषणापत्र एकता जारी गर्दै नेताहरुले आफूहरुको लक्ष्य जनतालाई सुखी र समृद्ध बनाउनु […]

ताजा अपडेट