छठ पर्वको मुख्य विधि आइतबारदेखि सुरू

जनकपुरधाम  / प्रकृति प्रति कृतज्ञता र आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठ पर्वको मुख्य विधि आइतबार देखि सुरू हुँदैछ । मुख्य विधि अन्तर्गत पहिलो दिन ( चतुर्थी ) को विधिमा अरबा–अरबाइन गरिन्छ, जसलाई नहाय–खाय पनि भन्ने गरिएको छ । दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिने विधि गरिन्छ । यस […]

छिन्नमस्ता र अाैलियाको प्रचार प्रसारमा चतराका युवा

वराहक्षेत्र / संरक्षण र संवद्धनको अभावमा ओझेलमा रहेको वराहक्षेत्रको चतरास्थित प्रसिद्ध छिन्नमस्ता भगवती माताको को मन्दिर, अहिले चतरा घुम्न आउने पर्यटकरुहको माझ लोकप्रियता बन्दै गएको छ ।  युवाहरुको सकृयतामा मन्दिर निर्माण गरिएको छ । श्रद्धालुहरुको लागि मन्दिर जान सहज होस भनेर ११ मिटर लामो ट्रस ब्रिज बनाईएको अँैलिया वावा मठ तथा छिन्नमस्ता संरक्षण मञ्चका सचिव उदय ठटालले […]

मलेसियाको फेसन विकमा नेपाली डिजाइन

मलेसिया / शुक्रबारदेखि मलेसियामा आयोजना भैरहेको इन्टरनेसनल आइ पी ओ एच फेशन विक २०१८ू मा नेपालको तर्फबाट भाग लिएका फेसन डिजाइनरद्वय दिपा तिवारी र सुष्मिता आलेले आफ्नो डिजाइनका बिभिन्न पोशाकहरु प्रस्तुत गरेका छन् । फेशन विकका मलेसियन , तमिल र चाईनिज मोडलहरुले डिजाइनरद्वयले तयार पारेका २० वटा बिभिन्न नेपाली र पश्चिमी फ्युजन गरिएका डिजाइनहरु २ […]

ग्यांङ फाइटमा एककाे ज्यान गयाे, आठजना प्रहरी नियन्त्रणमा

परासी /  पश्चिम नवलपरासीमा अपरिचित समूहको कुटपिटबाट एकजनाको मृत्यु भएको छ । अर्का एकजना गम्भीर घाइते भएका छन् । बिहीबार राति जिल्लाको सुनवल नगरपालिका वडा नं १० स्थित गैँडाखाल गाउँमा युवाबीच आपसी विवाद हुँदा कुटपिटसमेत भएको प्रहरीले जनाएको छ ।  कुटपिटमा परी गम्भीर घाइते भएका सुनवल–१ बस्ने ३०/३२ वर्षीय गङ्गा कुमालको मृत्यु भएको हो । कुमाललाई […]

खाद्य पदार्थमा मिलावट: स्वास्थ्यमा गम्भीर असर(कुन सामाग्रीमा के मिसाईन्छ ?)

हाम्रो भान्सामा प्रयोग हुदै आएका जिरा, मेथी, ज्वानो,बेसार (हर्दि), लसुन, खोर्सानी, टिमुर, जाइदाना, अलैची, दालचिनी, तेजपात, पुदिना, अदुवा, ल्वाग, मरीच आदि जस्ता अन्य धेरै प्रकारका मसालाहरुमा आयुर्वे्दिक औषधीय गुण हुने गर्दछ । मसलाले खानाको स्वाद, रङ्ग, वास्ना बढाउने मात्र नभई यिनमा रहेका औषधीयगुणयुक्त तत्वहरुले हामीलाई बिभिन्न रोगहरुलाग्नबाट बचाउने गर्दछ । तर हिजोआज कालोबजारीले मरमसलाहरुलाई समेत […]

चाडबाडका विकृति र विसङ्गति सुधार्दै जानुपर्छ

तिहार भनेपछि यमुना र यमराजको सम्बन्धको कथा जोडिएर आउँछ । परापूर्वकालमा यमपञ्चकमा बहिनी यमुनाले दाइ यमराजलाई टीका लगाइदिएर यस परम्पराको थालनी भएको हो । सांस्कृतिक सद्भावका साथ तिहार मानिँदै आएको छ तर यो यतिमा मात्र सीमित छैन । तिहार अर्थात् दीपावलीको मानवीयताका दृष्टिले फरक महत्व छ । तिहार त अरुले पनि मनाउँछन् । भारतीयले दीपावली९दिवाली० […]

छड प्रहार गरी रानाकाे हत्या

हेटौंडा / हेटौंडा उपमहानगरपालिका– १२ का ४५ वर्षीय रमेश राना मगरको फलामे छड प्रहार गरी हत्या गरिएको छ । गएराति हेटौंडा उपमहानगरपालिका– ११ र १२ जोड्ने नवलपुरस्थित झोलुङ्गे पुलमा अज्ञात समूहले उनीमाथि रड प्रहार गरेको हो। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार घटनामा संलग्न भएको आशंकामा पाँच जनालाई पक्राउ गरिएको छ। घटनामा संलग्न अन्य व्यक्तिको खोजी भइरहेको छ।(रासस)

विराटनगरमा पत्रकारलाई दुव्यवहार प्रहरी भ्यानमै दुई घण्टा बन्धक

विराटनगर / प्रहरीले पटाका बरामद गरेको फोटो र भिडियो खिच्दा विराटनगरका पत्रकार सोनुकुमार दासलाई प्रहरी भ्यानमै दुई घण्टा बन्धक बनाएर दुव्यवहार गरेको छ । विराटनगरको व्यस्त गुद्री बजारमा बिक्री गर्न राखिएका पटाका जफत गरेको दृश्य र फोटो खिच्ने क्रममा प्रहरीले न्यूज ट्वान्टी फोरका पत्रकार दासलाई ‘किन खिच्छस ? तँ को होस ?’ भन्दै मोबाइल र पत्रकार […]

चाडपर्वमा जथाभावी खाद्यपदार्थदेखि सचेत रहन सुझाव

बीबीसी / चाडपर्वका बेला बजारमा दूषित र मिसावटयुक्त खाद्यवस्तु विक्री हुनसक्ने भन्दै सरकारी अधिकारी र अधिकारकर्मीले उपभोक्तालाई त्यस्ता वस्तु किन्दा सचेत हुन आग्रह गरेका छन् । यस्ता गतिविधि रोक्न भन्दै सरकारले चाडपर्व लक्षित बजार अनुगमन तीव्र पारे पनि उपभोक्ता भने ढुक्क हुन सकेका छैनन्। नियमनकारी निकायभन्दा गलत मनसाय राखेर व्यवसाय गर्नेहरू हावी हुँदा छिटफुट रूपमा हुने […]

इटहरीको आगलागीमा ६ करोडकाे क्षति 

धरान / इटहरीका ेमुख्य बजारमा हिजाृ लक्ष्मी पुजाको दिन भएको आगलागीमा छ करोडको क्षति भएको प्रहरीले जनाएको छ । व्यवसायी नेत्र भट्टराई र गणेश लुइटेलको दुईवटा पसल र घर गरी अन्दाजी ६ करोड क्षति भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । भट्टराईको सप्तकोशी इलेक्ट्रोनिक्स र लुइटेलको किड्स कलेक्सनको सम्पूर्ण सामान जलेर नष्ट भएको छ । […]