विहानै गर्न नहुने कार्यहरू

बुढा पाकाहरुले जीवनका बारेमा भनेका कतिपय कुराहरु बैज्ञानिक छन् । तर पछिल्लो समयमा मानिसहरु बुढा पाकाले भनेका जीवन सम्बन्धी महत्वपूर्ण कुराहरुलाई वास्ता नै गर्दैनन् । यहाँ त्यस्तै मान्यताको चर्चा गरिएको छ जुन विहानमा उठ्ने वित्तिकै गर्नु निक्कै अशुभ मानिन्छ । विहान उठने वित्तिकै गर्नै नहुने ५ कामः १ सहवास नगर्नुस् विहान उठ्ने वित्तिकै सहवास गर्नु […]

मन्दिरमा पशुबलि प्रतिबन्ध,नेपालमा कहिले

श्रीलंकाका हिन्दू मन्दिरमा पशुबलि लिन प्रतिबन्ध लगाइने भएको छ । त्यहाँको मन्त्रिपरिषद्ले बुधवार यो प्रस्तावलाई स्वीकृति दिएको छ । प्रस्तावमा पूजाका प्राचीन तरिकामा प्रतिबन्ध लगाइने कानून बनाउने प्रावधान छ । हिन्दू समुदायले बलिलाई दण्डनीय अपराध बनाउनका लागि आह्वान गरेको थियो । राष्ट्रपति मैत्रीपाला सिरिसेनाको अध्यक्षता रहेको मन्त्रिपरिषद्ले उत्तरी विकास तथा धार्मिक मामिलामन्त्री डीएम स्वामीनाथनले सुम्पेको […]

यस्ताे छ पैसा जाेगाउने उपाय

तपाइकाे गाेजी वा पर्समा पैसा टिक्दैन ?टिक्दैन भने तपाइका लागि ज्याेतीस शास्त्रले एउटा उपाय दिएकाे छ । याे उपाय अपनाउनु भयाे भने तपाइ सँग भएकाे रूपैया बचत हुन सक्छ । याे उपाय कुनै अाैषधिय गुण भने हैन । यसमा ब्यक्तीकाे कार्यमा अर्थ राख्छ । पैसा जाेगाउन ज्याेतीष शास्त्रले जुन उपाय दिन्छ त्याे साधना पनि हाे […]

नेपालका प्रथम जगदगुरू श्रीकमलनयनाचार्य

दशमीका दिन नेपालका ऐतिहासिक प्रथम जगद्गुरु योगिराज श्रीकमलनयनाचार्य स्वामीज्यूको जन्म भएको थियो । पूर्वी नेपालको इलाम जिल्लाको नामसालिङ गाउँमा बुबा मोतिखर (मुक्तिनाथ) र आमा यशोदा रिमालका साहिँला छोराका रूपमा वहाँको जन्म भएको थियो । बाल्यकाल इलामको सुन्दर प्राकृतिक वातावरणमा बिताउनुभएका वहाँले घरमै आफ्ना बुबाबाट अक्षरारम्भ गर्नुभयो । आठ वर्षको उमेरमा ब्रतबन्ध संस्कार सम्पन्न भएपछि बुबा मुक्तिनाथले आफ्नो छोरामा […]

वराहक्षेत्रलाई धार्मिक हब बनाउन गुरुयोजना

वराहक्षेत्र/ वराहक्षेत्रलाई आध्यात्मिक ज्ञानको केन्द्र र धार्मिक पर्यटकीय हब बनाउन प्राचीन हरिद्वार चतराधाममा रहेको जगद्गुरु श्रीरामानन्दाचार्य सेवापीठले गुरु योजना योजना निर्माण गरेको छ । सेवापीठले वराहक्षेत्रको विकासका लागि गुरुयोजनाको तवरमा धार्मिक अनुष्ठानलगायत अन्य दीर्घकालीन योजना अघि सारेको रामानन्दाचार्य सेवा पीठका अध्यक्ष गणेश सुब्बा विरहीले बताए ।  हिन्दूहरूको पवित्र तिर्थस्थलमध्ये एक वराहक्षेत्र पर्यटकीय दृष्टिले जति सुन्दर छ, त्यति […]

आज सार्वजनिक बिदा

धरान/१ नम्बर प्रदेश सरकारले जनै पुर्णिमाको अवसरमा आईतबार सार्वजनिक विदा दिएको छ ।प्रदेश सरकारका प्रबक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्रि हिकमत कार्किको निजी सचिवालयका सदस्य रवि खनालका अनुसार चैत्र २८ गतेको मन्त्रिपरिषद् बैठकले पारित गरेको सार्वजनिक विदा सम्बन्धि बार्षिक क्यालेण्डर अनुसार जनै पुर्णिमामा बिदा दिइएको हो ।यसैबिच प्रदेश सभाका सभामुख प्रदिपकुमार भण्डारीले जनै पुर्णिमाको […]

बकर इदको अवसरमा शुभकामना सन्देश

धरान/मुस्लिम धर्मवालम्बिहरुको प्रमुख चाड बकर इदको अवसर पारेर १ नम्बर प्रदेश सरकारले आज (बुधबार) सार्वजनिक बिदा दिएको छ ।मङगलबार बसेको मन्त्रिपरिषद्को बैठकले बकर इदमा सार्वजनिक बिदा दिने निर्णय गरेको प्रदेश सरकारका प्रबक्ता एबम् आन्तरिक मामिला तथा कानुन मन्त्रि हिकमत कार्किले जानकारी दिए । उनले बकर इदको शुभकामनापनि दिएका छन् ।१ नम्बर प्रदेशका सभामुख प्रदिपकुमार भण्डारीलेपनि […]

अपराधमुक्त सोच विकासका लागि कारागारमा वैदिक अनुष्ठान

भद्रपुर । कैदी बन्दी जीवनमा अपराधमुक्त सोच विकास गर्ने उद्देश्य राखेर झापा कारागारमा हिन्दु धर्म दर्शनमा आधारित एक दिने वैदिक अनुष्ठान सम्पन्न गरिएको छ । बन्दी विकास पुस्तकालय झापा सुधार गृहको आयोजना तथा वैदिक समाज झापाको संयोजनमा झापा कारागारमा चित्त शुद्धि अनुष्ठान सम्पन्न गरिएको हो । आर्य समाज झापाका पुरोहित महेन्द्रप्रसाद गौतमको नेतृत्वमा सम्पन्न अनुष्ठानमा […]

विश्व आदिवासी दिवसको शुभकामना सन्देश

धरान/आज विश्व आदिबासी दिवस ।विश्वभरि बिभिन्न कार्यक्रमगरि यो कार्यक्रमलाई मनाईदै छ । नेपालमा पनि विश्व आदिबासी दिवसको अवसरमा बिभिन्न संस्थाहरुले कार्यक्रमहरु आयोजना गरेका छन् । १ नम्बर प्रदेश सरकारले आज विश्व आदिबासी दिवसको अवसरमा प्रदेशभरि सार्वजनिक बिदा दिएको छ । आदिवासी दिवसकै अवसर पारेर आदिवासी हरुको बसोबार रहेको पुर्वको धरान उपमहानगरपालिकाकी कार्यबहाक नगर प्रमुख मञ्जु […]

गरिमा डान्स सेन्टरकाे नृत्य कार्यशाला

धरान । लोक संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले गरिमा डान्स सेन्टर धरानले दुई दिने लोक सांस्कृतिक नृत्य कार्यशाला आइतबार सम्पन्न गरेको छ । धुलिखेल समाजको भवनमा भएको कार्यशालामा नेपाली लोक सांस्कृतिक नृत्य अनुसन्धानकर्ता रोचक थापाले प्रशिक्षण दिएका थिए । कार्यशालामा सुनसरी, मोरङ र झापाका ३५ जना नृत्य निर्देशकहरू सहभागी रहेको गरिमाका प्रबन्ध निर्देशक मणिकुमार लिम्बूले बताए । नेपालका विभिन्न […]

1 2 3 43
ताजा अपडेट