प्याव्सन नगरको अध्यक्षमा उपेन्द्र

पथरी/ निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) पथरीशनिश्चरे नगर अध्यक्षमा उपेन्द्र कडेल निर्वाचित भएका छन् । १२ मत प्राप्त गर्दै कडेल अध्यक्षमा निर्वाचित भएका थिए । त्यसैगरी अध्यक्षको प्रतिद्धन्दी मनरथ खरेलले ५ मत ल्याएका थिए ।  शनिबार साँझ सम्म सहमती नभएपछि निर्वाचन प्रक्रियाबाट समिति छनौट भएको थियो । त्यसैगरी सचिवमा सुरेन्द्र लिम्बूले १३ मत ल्याउदैँ […]

अनौठो संयोगः एकै विद्यालयमा दश जोडी जुम्ल्याहा

दमक/ यो अनौठो संयोग हुनसक्छ, एउटै विद्यालयमा १० जोडी जुम्ल्याहा विद्यार्थी पढ्छन् । झापाको लक्ष्मीप्रसाद देवकोटा माविमा संयोगले एकै गाउँका १० जुम्ल्याहा बालबालिका अध्ययनरत छन् । झापाको कचनकवल गाउँपालिका वडा नं २ सुकुनाडिकीमा रहेको यो विद्यालयमा १० जोडी जुम्ल्याहा विद्यार्थी छन् । पूर्व–पश्चिम राजमार्गमा पर्ने बिर्तामोडबाट करिब ३५ किलोमिटर दक्षिणमा रहेको यो विद्यालय ०२७ सालमा […]

यौनजन्य हिंशा विरुद्ध निबन्ध प्रतियोगिता

पाँचथर/ पछिल्लो समय देशभर बढिरहेको यौजनन्य हिंशालाई निरुत्साहित गर्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालयले यसबारे निबन्ध लेखन प्रतियोगिता गरेको छ । ६३ औं प्रहरी दिवशको शन्दर्भ पारेर कार्यालयले विद्यालय तहमा अध्ययनरत विद्यार्थीबीच ‘यौनजन्य हिंशाका कारण, रोकथाम र नागरिकको भूमिका विषयक निबन्ध लेखन प्रतियोगिता गरेको हो । प्रतियोगितामा विद्यालय तहमा अध्ययनरत ३६ जना छात्र-छात्राले सहभागिता जनाएका थिए […]

यौनहिंसा बिरुद्ध निबन्ध लेखे विद्यार्थीले

पाँचथर । पछिल्लो समय देशभर बढिरहेको यौजनन्य हिंशालाई निरुत्साहित गर्ने उदेस्यले जिल्ला प्रहरी कार्यालयले यसबारे निबन्ध लेखन प्रतियोगिता गरेको छ । ६३ औं प्रहरी दिवशको शन्दर्भ पारेर कार्यालयले विद्यालय तहमा अध्ययनरत विद्यार्थीबीच ‘यौनजन्य हिंशाका कारण, रोकथाम र नागरिकको भूमिका बिषयक निबन्ध लेखन प्रतियोगिता गरेको हो । प्रतियोगितामा विद्यालय तहमा अध्ययनरत ३६ जना छात्र, छात्राले सहभागिता […]

स्वास्थ्य र शिक्षा विकास निर्देशनालय धनकुटामा

धनकुटा/प्रदेश नं.१ का मुख्यमन्त्री शेरधन राईले सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य निर्देशनालय र शिक्षा विकास निर्देशनालयको बिहीबार धनकुटामा उद्घाटन गरेका छन् । प्रदेशस्तरीय स्वास्थ्य तथा शिक्षा निर्देशनालयको धनकुटामा उद्घाटन गर्दै १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले पहिलो पटक प्रदेश सरकारको २ वटा उपहार धनकुटाले पाएको बताए । राईले प्रदेश सरकारको संसद्मा लामो छलफल र बहसबिना नै […]

प्याब्सन नगरको अध्यक्षमा राई (हेर्नुहोस् मतसहित)

विराटनगर/ निजी तथा आवसीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) नगर समिति विराटनगरको अध्यक्षमा मोर्डन एरा स्कूलका संस्थापक निर्देशक इन्द्र कुमार राई निर्वाचित भएका छन् । उनले विराटनगरस्थित जेसी बाल सदन स्कूलका अध्यक्ष मदन भट्टराईलाई ८ मत अन्तरले पराजित गरि अध्यक्षमा निर्वाचित भएका हुन् । यस अघि प्याब्सन मोरङका कोषाध्यक्ष भइसकेका राईले नगरको पहिलो अधिवेशनको निर्वाचनमा ३७ […]

विद्यालयबाहिरै जोगी समूदायका बालबालिका

तेह्रथुम/काधमा झोला बोकेर जय गोरखनाथ भन्दै म्याङलुङ्ग बजारका प्रत्येक घर–घरमा भेटिन्छन्, फेदाप गाउँपालिका–२ ओयाक्जुङ्गका १४ वर्षिय भानुभक्त जोगी । कक्षा तीन सम्म पढेका भानुभक्त बुबा देवरानाराय जोगीसँगै फेरी लगाउन शहर बजार र गाउँगाउँमा घुम्ने गर्दछन् । विद्यालय गएर किताव पढ्नु भन्दा पनि उनलाई बुबासँगै शहर बजार घुमेर जय गोरखनाथ भन्दै पैसा चामल बटुल्न जाँगर चल्न […]

सिर्जना अनावरण सम्पन्न

मधुमल्ला/ मिक्लाजुङ साहित्य समाज मोरङको आयोजना सिर्जना अनावरणको चौंथो सृङ्खला सम्पन्न भएको छ । मोरङको मिक्लाजुङ ७ मधुमल्लामा अवस्थित लेखनाथ पुस्तकालयको सभाहलमा सम्पन्न कार्यक्रममा साहित्यकार हरु बिन्दु दाहाल (मुकदर्शक) र तारा दिपशाली राईका सृजना कविता तथा गजलहरुको बाचन गरिएको थियो । कार्यक्रममा झापा, मोरङ, इलाम, सुनसरी, धनकुटा, पाँचथर र तेह्रथुमका गरी ६० बढी कवि तथा […]

लथालिङ भयो विद्यालयको आवास

 यासोक/भवनको आसपासमा फोहोरको डङगुर छ । रुख, बुट्यानले सबै तिर ढाकेको छ । झयाल र ढोकाहरु भत्किने अबस्थामा पुगेको छ । पाँचथरको कुम्मायक गाउँपालिका १ यासोकमा रहेको अमृत अधारभुत बिद्यालयको दृश्य हो यो, २०४१ सालमा निर्माण भएको ३ कोठे भवन बिद्यालय प्रसाशनको बेवास्ताका कारण जीर्ण भएको हो । गाउँपालिका केन्द्रमा लाखै रुपयाँ पर्ने भवनलाई बिद्यालयले […]

चित्रकलामा अब्बल प्रज्वल

मधुमल्ला /मोरङ मिक्लाजुङ ८ का प्रज्वल खडका १४ बर्षकै उमेरमा चित्रकलाका शिल्पी बने । मधुमल्लास्थित क्लासिकल बोर्डिङमा कक्षा ८ मा अध्यनरत प्रज्वल विध्यालय छुट्टी हुनासाथ चित्र कोर्नमै तल्लिन रहन्छन । हातमा पेन्सिल लिएर ड्रेइङमा जोतिने उनले निकै मिहिनेतले चित्रतयार पार्छन् । पेन्सिलमात्रै नभएर बिभिन्न रङमा पनि खेल्न सिपालु छन् । उनका सिर्जनामा अक्सर वाताबरण छुट्दैन […]

ताजा अपडेट