चीनले हिमानीलाई किन बोलायो ?

सत्तासिन दल राप्रपा नेपाल र प्रमुख प्रतिपक्षी दल तथा संसदको सबैभन्दा ठुलो दल नेपाली काङग्रेशका उच्च पदस्थ नेताहरुले नै नेपालमा हिन्दु राष्ट्र हुनुपर्ने र राजसंस्था आबश्यक पर्ने बताई रहेका बेला पुर्व राजपरिवारका सदस्यहरु गोप्य रुपमा अन्तराष्ट्रिय हिसाबमा अर्थ राख्नेगरि राजनैतिक भ्रमणमा गईरहेको तथ्य फेला परेको छ । केहि दिन अघिमात्र पुर्व राजा ज्ञानेन्द्र अकस्मात भारत […]

पागल प्रेमको अत्याचार

अहिले देशमा मनिषा घर्तिमगरको मृत्यु प्रकरणले तातेको छ । उनको हत्या हो वा आत्माहत्या ? पोष्टमाटम रिपोर्ट नआए सम्म यसै भन्न नसकिने अबस्था रहेको प्रहरीले जनाएको छ । मनिषको पोर्समाटम गर्न शब काठमाण्डौ ल्याईएको छ । धेरैले आकलन गरे अनुसार मनिषाको मृत्यु ‘प्रेम समन्ध’कै कारण भएको हो । प्रहरीले मनिषाका प्रेमी आषिश चौधरीलाई नियन्त्रणमा लिएर […]

ब्यापारी केडियाको अपहरण

  वीरगञ्जका ब्यापारी सुरेश केडियाको अपहरण भएको छ । अपहरणकारीले उनलाई भारतीय सिमा तर्फं लगेको प्रहरीले आशंका गरेको छ । केडियाका सवारी चालकलाई गोली हानी अपहरणकारीले अपहरण गरेको प्रहरी श्रोतले जनाएको छ । बारा प्रहरीले संकास्पद भारतीय नाकाहरुमा सादा पोसाकका प्रहरी परिचालन गरेको छ ।  बिहीबार साँझ आफ्नै गाडीमा यात्रा गरिएका उनी बाराको महागडिमाई नगरपालिका, […]

डिएसपी साप ! हत्यारा खोई ?

इटहरी / इटहरी २ की १३ वर्षिया बालिका सपना भुजेलको शव ०७२ फागुन २० गते इटहरी-३ खोला किनारमा फेला परेको थियो । अघिल्लो साँझ रातीसम्म घरमा टीभी हेरेर बसेकी सपना भोली पल्ट खोलामा मृत अवस्थामा फेला परे पछि इटहरी प्रहरीले अनुसन्धान थाल्यो । इटहरी प्रहरीको अनुसन्धानबाट पनि सपनाको हत्यानै भएको पुष्टी भयो ।तर, तीन महिना […]

मनिषाको हत्याको आशंकामा ‘ब्वाईफेण्ड’ पक्राउ

 नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर विमल घर्तीमगरकी १७ वर्षीया बहिनी मनिषा घर्तीमगर बर्दघाट नगरपालिका–११ स्थित आफ्नै घरमा मृत अवस्थामा भेटिएकिछन् । शंकस्पद अवस्थामा घरमा मृत भेटिएकि उनको शवको पोस्टमार्टम गर्नका प्रहरीको उच्च अधिकारीहरुको पहलमा काठमाण्डौ ल्याइएको छ । उनको घाँटीमा कसैले थिचेको जस्तो दाग देखिन्छ । कोठामा रगतको दाग पनि भेटिएको छ । उनको आमा […]

प्रहरीले खोस्यो ‘सुनको बिस्कुट’

 सिरहामा बुधबार सत्तरी तोला सुनको बिस्कुटसहित दुई जना पक्राउ परेका छन्।  जिल्ला प्रहरी कार्यालय सिरहाले गोप्य सूचनाका आधारमा सिरहा नगरपालिका वडा नम्बर ११ स्थित भलुवाही चौकबाट बुधबार सांझ सोही नगरपालिका १० सारस्वर बस्ने २१ वर्षिय तमन्ना दफाली र २२ वर्षिय मोहमद ईजराईल दफालीलाइ १०्/१० तोला वजन भएको सात वटा सुनको बिस्कुटसहित पक्राउ गरेको हो। प्रहरीले […]

‘अपरेशन फिस’ले पार्यो फन्दामा

 लागु औषध नियन्त्रण ब्यूरोले ‘अपरेशन फिस’अन्तर्गत अवैध लागुऔषध दुई किलो ६८३ ग्राम कोकिनसहित विभिन्न राष्ट्रका चारजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भेनेजुयलाकी यमरिस कामरिस नारभाज, नाइजेरियाका मोहम्मद लामिनि डोबा, भारतका तोहिद खान र काठमाडौं महानगरपालिका–२९ रानीबारी बस्ने तनहुँ धर्मपानी–९ का दिलबहादुर गुरुङ रहेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । यमरिसलाई यही जेठ […]

आज देशव्यापी चक्काजाम

  देशभरका यातायात व्यवसायी र मजदुर सङ्गठन आठ सूत्रीय माग राखेर आजदखि आन्दोलनमा  ओर्लिएका छन् । सरकारलाई दवाब दिन ती सङ्गठनले बिहीबार सवारी नचलाउने भएका हुन । चक्का जामले देशभरका भाडाका सवारी साधानहरु ठप्प छन् । यात्रुहरु अलपत्र परेका छन् ।  उनीहरुले बुधबार बिर्तामोडमा पत्रकार सम्मेलन गरेर सरकारले यातायात क्षेत्रको ढाड सेक्ने गरी जरिवाना वृद्धि […]

सुदूरमा स्वास्थ्यकर्मीकै रगतले विरामी बचाउदै

बाजुरा / सुदूरका पहाडी जिल्लामा स्वास्थ्यकर्मीले नै रगत दिएर बिरामी बचाउनु पर्ने बाध्यता रहेको छ । बाजुरा, अछाम, बझाङ जिल्लाका वासिन्दामा निरन्तर रगत दिँदा कुनै हानी नहुने भन्ने चेतनाको अभावका कारण रगत अभाव हुने गरेको छ ।त्यस्तै भएको छ, अछाम धमाली गाविस–९ ३५ वर्षीया जौमती विष्ट पाँच दिन अगाडि नियमित रक्तश्राव भएपछि जिल्ला अस्पताल मङ्गलसेन […]

यार्सा टिप्न विद्यालय बन्द गरेर शिक्षक र विद्यार्थी लेकतिर

रुकुम / रुकुमको रन्मामैकोटकी कक्षा २ मा पढ्ने ११ वर्षीया जोथना विक डोकोमा कपडा राख्दैछिन् ।यार्सा टिप्न एक महिनासम्म लेकमा बस्ने भएकाले जाडोमा लगाउनेदेखि खाने बस्नेको बन्दोबस्तको तयारीमा छिन् उनी । उनी पढ्ने पुठा हिमालयन उच्च माविमा एकमहिने बिदा भइसक्यो । तीन वर्षदेखि यार्सा टिप्न थालेकी जोथनाले पोहर चार, पाँच वटा मात्रै यार्सा खोज्न सकिन् […]

ताजा अपडेट