बसको ठक्करबाट साइकल यात्रुको मृत्यु

विराटनगर/यात्रुबाहक बसको ठक्करबाट गए राति साइकल यात्रुको मृत्यु भएको छ । विराटनगर–२० स्थित राधाकृष्ण मन्दिर नजिक बस्ने ४० वर्षीय ललित महतोको मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको छ । शुक्रबार साँझ विराटनगर–२० स्थित झमेली चोकमा बा२ख ५०९३ नंको बसले ठक्कर दिएपछि उपचारका लागि कोसी अञ्चल अस्पताल लग्ने क्रममा बाटामै उनको मृत्यु भएको हो […]

इनरुवाको बजेट १६ करोड

इनरुवा/आगामी आर्थिक वर्ष २०७४÷०७५ का लागि इनरुवा नगरपालिकाको २३ औं नगरपरिषद्बाट पारित १६ करोड बराबरको बजेट सार्वजनिक गरिएको छ ।नपाका कार्यकारी अधिकृत रामचरित्र मेहताले नगरको समुचित विकासका लागि आगामी आवका लागि बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । मेहताले आगामी आवका लागि १६ करोड १ लाख ९ हजार बराबरको बजेटसहित नीति तथा कार्यक्रम समेत सार्वजनिक हुन् । […]

वरिष्ठ र कनिष्ट बिबादले स्वास्थ्यकर्मी आन्दोलित

इलाम/ सरकारले कनिष्ठ कर्मचारीहरूलाई स्वास्थ्य कार्यालयका प्रमुख बनाएको भन्दै त्यसको विरोधमा स्वास्थ्यकर्मीहरू आन्दोलित भएका छन् । कनिष्ठको मातहतमा काम गर्दा आप्नो मानमर्दन भएको भन्दै देशभरका स्वास्थ्यकर्मीहरू आन्दोलित भएका हुन् । यसैको विरोधमा जिल्लाका स्वास्थ्यकर्मीहरू पनि आन्दोलनमा ओर्लिएका छन् । गत चैत १२ मा स्वास्थ्य सेवा ऐनको चौथो संशोधनले बढुवा भएका स्वास्थ्यकर्मीहरूको पद व्यवस्थापन गर्ने व्यवस्था गरेको थियो । सचिवस्तरीय […]

स्वास्थ्य राज्यमन्त्रीबाट आधा करोडभन्दा बढी दिने घोषणा

सङ्खुवासभा/ स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङले जिल्लाका विभिन्न स्थानमा आयोजित कार्यक्रममा फरक–फरक शीर्षकमा र विकास निर्माणका कार्यमा संसद विकास कोष र क्षेत्र विकास कोषबाट रकम उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।बरुण बहुमुखी क्याम्पसको ३१ औं वार्षिकोत्सवमा बोल्दै उनले महिला छात्रावास निर्माणका लागि १० लाख रुपैयाँ यसै आर्थिक वर्षमा उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । क्याम्पसमा छात्रावास नभएका कारण […]

संशोधन राष्ट्रियतामा आघात पुग्ने प्रस्तावः ओली

काठमाडौँ/ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन विधेयक मुलुकमा तोकिएको अवधिमा निर्वाचन हुन नदिने र राष्ट्रियतामा आघात पुग्ने प्रस्ताव भएकाले त्यसलाई पारित हुन नदिने बताएका छन् । एमालेसहित विपक्षी नौ दलले शुक्रबार यहाँ आयोजना गरेको जनसभामा नेता ओलीले तराई र पहाडका जिल्लालाई आपसमा अलग गर्ने गरी ल्याइएको संशोधन संविधानविपरीत हुने सर्वाेच्च अदालतको पैmसलाले […]

धरानकाे बीपी प्रतिष्ठान उपकुलपतिविहीन

विजयपुर/धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सिनियर डाक्टरहरु उपकुलपति हुने दौडका लागि बिदा बसेका छन् । पुस १९ गतेदेखि प्रतिष्ठानमा उपकुलपतिको पद खाली भएको छ । उपकुलपति हुने लाइनमा अहिले प्रतिष्ठानका सिनियर डाक्टरहरु कुदिरहेका छन् । उनीहरु आपूmलाई उपकुलपति बनाउन स्वास्थ्य मन्त्री गगन थापा र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सम्म लबिङ गरिरहेका छन् । प्रतिष्ठानको मेडिसिन विभागका प्रा. डा. […]

शिक्षासदन धार्मिक महोत्सवको लागि सचिवालय समिति गठन

धरान/धरानको शिक्षा सदन उच्चमाविमा फागुनको पहिलो साताबाट सुरु हुने ‘शिक्षासदन शैक्षिक तथा धार्मिक महोत्सव’ को तयारी तिब्रगतिमा अघि बढिरहेको छ । जसका लागि शुक्रबार विद्यालय परिषरमा योजना बैठक बसेको छ । फागुन ५ गतेदेखि १२ गतेसम्म आयोजना हुने महोत्सवको लागि ११ हजार एकसय ११ जना सदस्यीय मूल आयोजक समिति पुर्याउने तयारी स्वरुप ५१ सदस्यीय सचिवालय […]

ब्याण्ड बाजा बजाउनेलाई ओलीको उत्तरः एमाले तराई झर्दैछ

धरान/नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले चाडै तराई मधेश केन्द्रीत हुने बताएका छन् । संविधान संसोधन विधेयक विरुद्ध राजधानीमा शुक्रबार गरिएको शक्ति प्रदर्शनमा उनले मधेशबाट कसैले पनि एमालेलाई ब्याण्ड बाजा बजाएर विदा गर्न नसक्ने बताउँदै अव एमाले मधेश केन्द्रीत हुने बताएका हुन् । ओलीले सभालाई सम्बोधन गर्ने क्रममा मधेशका पार्टीहरुले आफ्नो हैसियत नभुल्नको लागिसमेत […]

अव स्थानीय तह ७१९

धरान/राज्य पुनर्संरचनाको कार्यले राजनीतिलाई गाजिरहेका बेला अवको स्थानीय तह ७१९ वटा हुने गरी स्थानीय तह पुनर्संरचनाका लागि बनेको आयोग प्रतिवेदन तयार पारेको छ । यो प्रतिवेदन चाडै नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाउने तयारी भइरहेको छ । जहाँ महानगर ४ वटा र उपमहानगर १२ वटा रहेको प्रतिवेदन बुझाइदै छ । त्यस्तै२ सय ४१ नगरपालिका र […]

अविवाहित आमद्वारा शिशुको हत्या

ललितपुर/आफन्त र समाजले थाहा पाउने डरले चाँपागाउँ निवासी एक अविवाहित युवतीले जन्म हुनासाथ आफ्नै शिशुलाई शौचालयमा लगेर ब्लेटले घाँटी काटी हत्या गरेकी छिन् । सिन्धुपाल्चोक जिल्लाको इर्खु गाविस घर भएकी करिव १८ वर्षकी अनिषा तामाङले समाजबाट लुकाउनका एक हप्ता अघि शिशुको हत्या गरेको प्रहरी अनुसन्धानका क्रममा खुलेको छ । केही समयसमयदेखि उनी दिदी भिनाजुसंगै बस्दै […]

ताजा अपडेट