साम्राज्ञीलार्इ राेक्न सकेनन् अार्यनले

प्रतिक्षित फिल्मको रुपमा लिईएको आर्यन सिग्देल र साम्राज्ञी स्टार कायराको बारेमा आर्यन सिग्देल निकै मौन छन् । आर्यन यही फिल्मबाट आफनो गुमेको स्टारडम फर्काउँने प्रयासमा छन् सोही कारण पनि उनले कायराको बारेमा बोलेका छैनन् भने फिल्मका फोटो वा कुनै पनि जानकारीहरु आउट गरेका छैनन् । तर कुनै न कुनै रुपबाट कायराका तस्बिर र जानकारीहरु बाहिरीरहेका […]

राखिले भनिन्ः नायिका बन्न स्तन सर्जरी गरे

बलिउडमा आईटम गर्लको रुपमा चिनिएकी कन्ट्रोभर्सी क्वीन राखी सावन्त फिल्मी जगतकै बिवादित कलाकारमध्यकी एक हुन् । पछिल्लो समय आईटम गीतहरु नदेखिएकी उनी चर्चामा आउँनको लागि अनेक हतकाण्ड अपनाउँछिन् । कुनै समय राष्ट्रिय आम पार्टीमाफर्त राजनितीमा समेत हाम फालेकी उनले सन् २०१४ मा भारतको लोक सभा चुनावमा १५ सय भोट ल्याएर हाँसोको पात्र बनिन् । कहिले […]

हैट ! भन्दै कलाकार बुद्धीले राेमान्स गरेपछि… (भिडियाे सहित)

कलाकार बुद्दि तामाङलाई दर्शकले कमेडी भूमिकामा मात्र हेर्दै आएका छन् । तर, यसपटक भने उनी नायिकासँग रोमान्स गर्दै हिरोइज्म देखाउने तयारीमा छन् । जेठ २५ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘मट्टमिाला’मा बुद्दिको यस्तै रोमान्टिक अवतार देख्न सकिन्छ । चलचित्रमा समावेश ‘तिमी बाहेक’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । सुमन राई र अमृता लिम्बुको आवाज […]

५ महिना अघि हराएकाे मुख्यमन्त्रीकाे घाेडा फेसबुकले फेलापार्याे

५ महिनाअघि हराएको मुख्यमन्त्रीको घोडा फेसबुकको माध्यमबाट फेला परेको छ । घटना भारतको हो । पञ्जाबका मुख्यमन्त्री हरचरण सिंह बराडको झण्डै १० लाख भारु मूल्य पर्ने घोडा ५ महिना अघि हराएको थियो । मुख्यमन्त्रीकी बुहारीको घोडा फार्ममा उक्त घोडा राखिएको थियो । तर त्यहाँबाटै अचानक उक्त घोडा हरायो । तर एकदिन मुख्यमन्त्रीका छोरा तेगवीर सिंहले […]

जब साेनमले भनिन्ः रणविरलार्इ कण्डम उपहार दिन चाहान्छु

प्राय प्रेम सम्बन्धको कारण नै चर्चामा आउँने गरेका बलिउड नायक रणबीर कपुर यतिबेला फिल्मको कारण चर्चामा रहेका छन् । सञ्जय दक्तको बायोपिक फिल्ममा उनले सोनम कपुरसंग स्क्रिन सेयर गरेका छन् । सावरीया फिल्मबाट एकसाथ डेब्यु गरेका सोनम र रणबीरबीच कुनै सम्बन्ध बिग्रिएको पनि थियो ।सावरीयामा काम गर्दा प्रेम सम्बन्धको कारण पनि चर्चामा रहेका सोनम र […]

बाल गायक अशाेक दर्जीको घर निर्माणकाे लागी सहयाेग

बिर्तामोड । गायनबाट सानै उमेरमा चर्चामा आएका दमकका असोक दर्जीको घर निमाणनार्थ झापा बिर्तामोडको ग्यालेक्सी फिटनेस र युवा ब्यवसायीहरुले ५१ हजार एकसय आर्थिक सहयोग प्रदान गरेका छन् । ‘मन विनाको धन ठूलो कि, धन विनाको मन’ को गीतसँगै चर्चामा रहेका संगीतकार टंक बुढाथोकी र गायक दर्जीलाई उनको घर निमाणका लागि ग्यालेक्सी फिटनेसमा कार्यक्रमको आयोजना गरी […]

सेक्सी भन्ने धेरै छन्, गर्न त म मरिगए दिन्न : कला राई

चलचित्र क्षेत्रमा नवप्रवेशी कलाकारको आगमन बढ्दो छ । त्यसमा पनि १६/१७ वर्ष पार नगर्दै नायिका हुने हुटहुटि धेरै नै छ । यस अघि केही म्यूजिक भिडियोमा अभिनय गरेकी कला राई हिरोइन हुने उद्देश्यले यतिबेला जोडतोडका साथ लागिपरेकी छिन् । ‘मुर्चुङ्गा’ नामक फिल्मबाट डेव्यू गरेकी कलासँग  गरेको रोमान्टिक कुराकानी : तपाई त कति व्यूटिफूल हुनुहुदोरहेछ ? […]

चलचित्र भैरेकाे पाेस्टर सार्वजनिक

जेठ १८ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘भैरे’का पोस्टर रिलीज भएका छन्। पोस्टरमा चलचित्रका प्रमूख कलाकारहरु दयाहाङ्ग राई, सुरक्षा पन्त, बुद्दी तामाङ्ग, बर्षा सिवाकोटी, बिक्रान्त बस्नेत र अनुभव रेग्मी राखिएको छ।

राजेशको लाखौं खुशी दिए तिमीलाई ….सार्वजनीक

राजेश पायल राईको आवाजमा सजिएको ..लाखौं खुशी दिए तिमीलाई … बोलको गीत सार्वजानिक भएको छ । गणेश थक्लुङ लिम्बुको शब्द, विनोद खम्बुको संगीत रहेको आधुनिक गीत युट्युव मार्फत् सार्वजानिक गरिएको हो । द ड्रिम वर्करले स्टुडियो भिडियो निर्माण गरेको यस गीतको एरेन्जर धनु ग्यान्ग्मीले गरेका हुन् ।  

डायनाको औंठी लगाएर विवाहको रिसेप्सनमा पुगिन् मेगन (फोटोफिचर)

शनिबार बेलुका फ्रोगमोर हाउसमा आयोजित रिसेप्सनमा राजकुमार ह्यारीकी नव दुलही मेगन मर्केल दिवंगत सासू डायनाको औंठीसहित उपस्थित भइन् । कुनै बेला डायनाले लगाउने गरेको अक्वामरिन औंठी डायनाले दाहिने हातको साँहिली औंलामा लगाएकी थिइन् । यस्तै, नव विवाहित दम्पत्ती सन् १९६८ मा बनेको इलेक्ट्रिक कारमा चढेर रिसेप्सन स्थल पुगेका थिए । उक्त कारको नम्बर प्लेटमा विवाहको […]

ताजा अपडेट