बेतिनी लभ पोईन्ट र पिक्नीक हव्को रुपमा विकसीत हुँदै

उर्लाबारी । सोह् बर्ष अघि उत्खनन भएको नगरको एकमात्र पर्यटकीय क्षेत्र बेतिनी सिमसार आवश्यक बजेटको अभावमा सुस्त गतिमा बिकसीत बन्दै गएको छ । बेतीनी सामुदायीक बन उपभोक्ता समुह उर्लाबारी– २ को समीत्वमा रहेको ५० हेक्टर क्षेत्रफलमा फैलिएको जैविक विविधताले भरीपूर्ण भएको यो सिमसारको सौन्दर्यताले भरीपुर्ण भएपनि योजना अनुुसारको बजेट अभाव तथा स्पष्ट कार्ययोजना नहुदा“ अपेक्षा […]

दुई गीतको म्यूजिक भिडियो छायाङकन

पाँचथर । दुई वटा गीतको म्यूजिक भिडियोको छायाङकन हालै सम्पन्न भएको छ । लिम्बू संस्कृतिमुलक गीत ‘फक्ताङलुङ …’ बोलको म्यूजिक भिडियोको छायाङकन गरिएको हो । राजहाङ आङबोको शब्द, दिप्सन आङबोको संगीत, दिप्सन र सुनिल केरुङको स्वर रहेको उक्त गीतको भिडियोमा सुरेश काङभा लिम्बू, एलिजा श्रेष्ठ, अञ्जु राई, रुद्र साङगे राई लगायतले अभिनय गरेका छन् । […]

एक रातको रेट सोध्नेलाई सोफियाको कडा जवाफ

विवादास्पद भारतीय टिभी रियालिटी शो ‘बिग बोस’ बाट चर्चामा आएकी मोडल सोफिया हयातले एक ट्रोलरलाई कडा जवाफ फर्काएकी छन् । ट्रोलरले उनलाई एक रातको रेट सोधेका थिए । ती व्यक्तिसँग भएको च्याटको स्त्रिनसट सोफिया आफैंले सेयर गरेकी छन् । अविद हुसैन नामका व्यक्तिले उनलाई विनम्रतापूर्वक सोधेका छन्, ‘तपाईंलाई एक रातका लागि बुकिङ गर्न मैले कति […]

फिट बन्दै करिश्माकी छोरी, ११ केजी घटाइन् तौल

केही दिनअघि चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ को पत्रकार सम्मेलनमा नायिका करिश्मा मानन्धरकी छोरी कविता मानन्धर उपस्थित थिइन् । यही चलचित्रबाट डेब्यू गर्न लागेकी कविताको फिगर माथि धेरैले प्रश्न पनि सोझ्याए । मोटो जिउडाल भएकाले नायिकामा नसुहाउने भन्दै कतिले कुरा पनि काटे । उनी कविता शनिबार एक कार्यक्रममा पुग्दा बेग्लै देखिइन् । उनको शरीरमा एकाएक […]

पैसा होइन सेक्स रोज्छु, सम्हाल्न सक्ने काे ? : रुवि शर्मा

फिल्मको रंगीन दुनियामा मिसिन आएकी नवनायिका रुवि शर्मा २१ औं सताब्दीमा स्वतन्त्र भएर हिड्न पाउनु पर्ने तर्क गर्छिन् । उनलाई यतिबेला अरु केही चाहिएको छैन । फिल्म खेल्न पाए र खेलेको फिल्म राम्रो भएर अडियन्सले कलाकारको रुपमा चिनिदिए हुन्थ्यो भन्ने लागेको छ । तर त्यो उपलब्धि सहजै हासिल गर्न भने गाह्रो छ । त्यसैले पनि […]

सत्याकृत ब्याण्ड रक म्युजिकबाट अध्यात्मिक गाउदै

धरान । गीत संगीत माया प्रेमका मात्र हुँदैनन् । कतिपय गीतसंगीतले समाजको वास्तविकता पनि बोल्छन् । कतिपयले शान्ती र सद्भावको सन्देश पनि फैलाउँछन् । समाजमा यस्तै सन्देश फैलाउने उद्देश्यले तयार भएको ब्याण्ड हो, ‘सत्यकृत’ । समाजमा मानव हृदयमा सद्भाव र सकारात्मक उर्जा संचार गर्ने हेतुले यथार्थ र सत्यता बोकेका गीतहरु सार्वजनिक गर्दै आएको सत्याकृत ब्याण्डले […]

मिस्टर नेपालकाे अडिसन हुने

इटहरी । एक्सपोज नेपालले आयोजना गरेको मिस्टर नेपाल २०१८ को एक नम्वरको अडिसन इटहरीमा हुने भएको छ । सन् २००१ देखि शुरु भएको मिस्टर नेपाल प्रतियोगिताको ८ औँ संस्करणको अडिसन असार २३ गते इटहरीस्थित गङ्गा जमुना पार्टी प्यालेजमा अडिसन हुने एक्सपोज नेपालको सिइओ अर्चना थापाले जानकारी दिइन् । थापाका अनुसार प्रतियोगीको उचाइ ५ फिट १० […]

स्कटल्याण्डकी चर्चित डिजे डेक्सीले नेपाली नचाउने

स्कटल्याण्डकी चर्चित डिजे डेक्सीले नेपाली युवायुवती नचाउने भएकी छन् । ‘सान मिगेल वेट फेष्ट २०१८’मा उनले बिभिन्न आकर्षक डिजे प्रस्तुति मार्फत नेपाली युवायुवती नचाउने भएकी हुन् । यहि शुक्रबार अर्थात २५ गतेबाट सुरु हुने ‘सान मिगेल वेट फेष्ट २०१८’ कार्यक्रम देशको १० प्रमुख शहरमा आयोजना हुनेछ । जसका लागि उनी बुधबार साँझ नेपाल आइपुगेकी छन् […]

राेमान्टिक मुडमा मलिना र मनिष

मित्रता, प्रेम, द्धन्द्ध र बिछोडको समिश्रण रहेको फिल्म तिमी हुन्छौँ जहाँ जहाँको पोस्टर आउट गरिएको छ । पोस्टरमा फिल्मका मुख्य पात्रहरु मलिना श्रेष्ठ र मनिष सुन्दर श्रेष्ठ रोमाण्टिक मुडमा देखिएका छन् भने स्वरुपपुरुष ढकाल र रबि गिरी पनि अटेका छन् । फिल्ममा मलिना , मनिषसंगै स्वरूप पुरुष ढकाल, गोपाल ढकाल (छन्दे) लगायतका कलाकारहरुको मुख्य अभिनय रहेको […]

किरात भूमि चलचित्र बन्ने

विराटनगर । कोशी भिजन फिल्मस् प्रालीको ब्यानरमा नेपाली कथनक चलचित्र ‘किरात भुमि’ निमार्ण हुने भएको छ । किरात राज्यको कालखण्ड र त्यसमा भएको घटनाक्रमलाई उठान गर्न किरात भूमि चलचित्र निमार्ण हुन लागेको हो । चलचित्रमा किरात राज्यको साशन व्यवस्था किरात भुमिको धर्म संस्कृती, कलासाहित्य र नेपालको सिमानाका विषयलाई चित्रण गरिने बताइएको छ । कोशी भिजन […]

ताजा अपडेट