हलिउडमा दीपिकाको कीर्तिमान

दीपिका पदुकोणको हलिउड डेब्यू फिल्म ‘एक्सएक्सएक्सस् रिटर्न अफ ज्यान्डर केज’ साल २०१७ को सर्वाधिक ग्रस कमाइ गर्ने हलिउड फिल्म बनेको छ। फिल्मले ३१० मिलियन अमेरिकी डलर कमाइ गरेपछि यस्तो रेकर्ड बनेको हो जसको नेपाली रूपयाँ ३३२० करोड हुन आउँछ। फिल्मको यस कमाइमा अमेरिकी घरेलु वक्सअफिसको योगदान १४.२ प्रतिशत रहेको छ। ८५ मिलियन अमेरिकी डलरमा बनेको […]

कंगना र शाहिदबीच बाेलचाल बन्द

उनी बोल्ड र बिन्दास शैलीमा फिल्म ‘रंगुन’को प्रमोसनमा निस्किएकी छिन् । यो फिल्म आउँदो सुक्रवारदेखि सार्वजनिक हुँदैछ । विशाल भारद्वाज निर्देशित फिल्ममा शाहिदले कंगनासँग क्रिन शेयर गरेकी छिन् । घतलाग्दो त के भने, अहिले यी दुबैको सम्बन्ध पानी बाराबारको छ । भनिन्छ, फिल्म छायांकनको क्रममै उनीहरुबीच मनमुटाव भएको हो । पछि फिल्म प्रमोसनको बेला शाहिदले […]

आनासँग रोमान्स गर्दै आशिरमान (भिडियाे सहित)

महिनौं पहिले निर्माण घोषणा गरिएको फिल्म ‘ग्याङ्गस्टार ब्लूज’ अन्ततस् फ्लोरमा गएको छ । हेमराज बिसीको ‘एक्शन कट’ सँगै पश्चिम नेपालको नेपालगंजबाट फिल्मको छायाँकन सुरु भएको हो । बाँकेको नेपालगंज, मुगुको रारा ताल र खप्तडमा फिल्म खिचिनेछ । निर्माता सरोज न्यौपानेले ५० दिनको छायाँकन सेड्युअल लिएर आफुहरु फ्लोरमा गएको बताए । फिल्मांकन सुरु हुनु एक हप्ता […]

नायिका प्रियंका कार्कीकाे सफलताकाे रहस्य

नेपाली सिने क्षेत्र फराकिलो हुँदैछ । संख्यात्मक रुपमा फिल्म निर्माण हुने क्रम बढीरहेको छ । नायक, नायिकाको परिचय बनाउनेहरु पनि वर्षेनी बढ्दो छन् । परिचय बनाउनेमध्ये धेरै हराउँछन् थोरै चम्कीन्छन् । त्यीनै चम्कीने मध्येकी एक हुन् नायिका प्रियंका कार्की । नेपाली सिने क्षेत्र प्रवेश गरेको केहि वर्षमा नै उनको माग ह्वात्तै बढेको छ । गतिला […]

बिहान उठ्ने बित्तिकै नगर्नुहाेस्

मासिसहरुले बिहानैको राम्रो साइत परे दिनभर राम्रो हुने विश्वास गर्ने गरिन्छ । त्यसैले बिहानको साइतले उक्त दिनको नजिता आउने विश्वास गरिन्छ त्यसैले धेरैले विहानको सयमलाई जति सक्दो शुभ बनाउने प्रयास गर्ने गर्दछन । यहाँ पनि हामी तपाइलाई बिहान उड्ने बित्तिकै गर्न नहुने अशुभ कामको बारेमा छोटो जानकारी दिदै छौ । ती काम गर्दा के हुन्छ […]

किमका तस्बिर एकाएक भाइरल भएपछि…

टिभी स्टार तथा मोडल किम कार्दशियन केही दिन पहिला आफ्नो परिवारसँग होलिडे मनाउन कोस्टारिका पुगेकी थिइन । त्यस बेलाका केही तश्वीरहरु अहिले बाहिर आएका छन् । यी तश्वीरहरुमा उनको हट र सेक्सी लुक देख्न सकिन्छ । किम व्हाइट कलर बिकिनी लगाएर पानीमा देखिएकी छिन् । साथै उनकी बहिनी कर्टनीले पनि केही तश्वीरहरु आफ्नो इन्स्टाग्राममा शेयर […]

अार्यन १ वर्षपछि फिल्ममा फर्कदै

नायक आर्यन सिग्देल अभिनित चलचित्र ‘क्लासिक’ गएको बर्ष प्रदर्शनमा आएको थियो । दर्शकहरुले खुबै रुचाइएको यो चलचित्रबाट आर्यनले यस बर्ष केही अवार्डहरु पनि आफ्नो पोल्टामा पारे । ‘क्लासिक’ पछि उनको ‘होमवर्क’ नामक चलचित्र हलमा लाग्यो । यो चलचित्र हलमा लागेको र उत्रिएको समेत दर्शकहरुलाई पत्तो भएन । यो चलचित्रपछि भने दर्शकहरुले आर्यन अभिनित कुनै पनि […]

आलियालार्इ अमिताभसँग राेमान्स गर्न मन

नायिका आलिया भट्टले हिन्दी चलचित्र ‘हाइवे’, उड्ता पञ्जाब’ जस्ता चलचित्रमा अभिनय गरेर राम्रै प्रभाव छाडिन् ।आलिया पहिलो पटक अमिताभ बच्चनसँग काम गर्दैछिन् । आलियाको भनाई अनुसार अमिताभ अहिले पनि जवान छन् । उनीसँग जो कसैले साथीसँग जस्तै कुरा गर्न सक्छ । ‘मैले धेरै पटक बच्चन साहेबसँग कुरा गरेकी छु । कुराकानीकै क्रममा एक अर्कासँग काम […]

आफ्ना अङ्गहरु फेरीदै

इटहरी/ आगोले वा एसिडले डढेर कुरुप भएको अनुहारबाट दिक्क हुनुहुन्छ ? अस्वभाविक  कोठीहरु आएर पिरलोमा हुनुहुन्छ ? भालुले कोतरेर बिगारेको अनुहारले आत्मविश्वास हराएको जस्तो लागेको छ ? चिन्ता नलिनुहोस् यी सबै समाधानका उपायहरु आधुनिक चिकित्सा पद्धतिले सम्भव बनाएको छ । यी सबै नेपालमै पनि सम्भव उपचार पद्धतिहरु हुन् । प्लास्टिक सर्जरीको विकाससँगै मान्छेले अनुहारमा वा […]

‘ठमेल बजार…’ गीतको युट्युबमा ‘एक करोड’ रेकर्ड

बहु प्रतिच्छित नेपाली चलचित्र ‘लुट २’को आइटम गीत ‘ठमेल बजार’ एक करोड भन्दा बढि पटक हेरिएको छ । इन्टरनेटको दुनियामा दश मिलियन (एक करोड) भ्यूज प्राप्त हुनु सामान्य कुरा रहेतापनि नेपालको जनसंख्याको आधारमा भन्ने हो भने यो आँकडा निकै सफल हो ।नेपाली भाषाका भिडियो सामग्रीहरु बिश्वव्यापी नभएपनि संसारभर रहने नेपालीहरुको इन्टरनेट सक्रियताको आधारमा दश मिलियन […]

ताजा अपडेट