आज धरानमा महाविर पुनसँग अन्तरक्रिय हुने

पानवारी ,ब्लाष्ट । पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस धरानका विद्यार्थीहरुले आज –बुधबार) ‘एक्स टेक स्टुडियो सिजन वान’ कार्यक्रम गर्ने भएका छन् । पूर्वाञ्चल क्याम्पस स्थित इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन इन्जिनियरिङ स्टुडेन्टस् सोसाइटीले राष्ट्रिय आविष्कार केन्द्र नेपालका कार्यकारी प्रमुख महाविर पुनसँग छलफल गर्नेछन् । वायरलेस प्रविधिबाट नेपालको ग्रामिण क्षेत्रमा सूचना प्रवाह गरी इन्टरनेट संजाल विस्तार गर्न सफल व्यक्तित्व महावीर […]

साइबर क्राइम सम्बन्धि कार्यक्रम

चक्रघट्टि । इलाका प्रहरी कार्यालय चक्रघट्टिका इन्सपेक्टर जीबन तामाङ्घले साइबर क्राइम सम्बन्धि बिद्यालयका बिद्यार्थीहरुलाई प्रशिक्षण दिएका छन् । अहिलेको समयमा स्कुल पढ्नेमध्ये कक्षा ९ र १० का विद्यार्थीहरुले प्राय समय मोबाइल, फेसबुक, इमो लगायतका सामाजिक संजालमा बिताउने गर्दछन् । सामाजिक संजालको माध्यमबाट समाजमा बिभिन्न किसिमका अपराधिक घटना घटिरहेका छन् । उक्त घटनाबाट सचेत गराउनका साथै न्युनिकरण […]

झापामा मेसिनबाट छरुवा धान खेति शुरु

भद्रपुर । धान खेति गर्दा लगानीनै नउठ्ने भएपछि दुइवर्ष अघि देखि बाझै राखेको जग्गालाई झापाका एक उद्योगीले मेसिनको प्रयोग गरि एक बिगाह तीन कठ्ठा सुख्खा जग्गामा छरुवा धान लगाएका छन् । झापा साविक महेशपुर गाविस हाल भद्रपुर ६ मा रहेको सुख्खा खेतमा उद्योगी याम बहादुर श्रेष्ठले बिउ छर्ने मेसिनबाट बुधबार विहान धान खेति लगाएका हुन् […]

गुगलको डुडलमा सगरमाथा र गणतन्त्र दिवस

धरान । सर्च इञ्जिन गुगलले नेपालको गणतन्त्र दिवस र सगरमाथा दिवस (एभरेष्ट डे) काे अवसरमा मा विशेष डुडल सार्वजनिक गरेको छ । गुगलले बनाएको डुडलमा हिमालको चित्रलाई बीचमा राखेर ध्वजापतका फहराइएको छ । गुगलले विशेष दिन र अवसरहरुमा यस्ता डुडल सार्वजनिक गरेर ती दिनलाई महत्व दिने गरेको छ । मे २९ तारिखमा तेन्जिङ नार्गे शेर्पा […]

सञ्चारको विकास तिब्रः मुख्यमन्त्री

इटहरी ।  एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले देशमा सञ्चारको विकास तिब्र हुदै गएको वताए । सुनसरीको इटहरीमा जनता टेलिभिजनको प्रादेसिक कार्यलय उद्घाटन कार्यक्रमको उद्घाटन गदै मुख्यमन्त्री राईले सो कुरा वताएका हुन । जनस्तरबाट सञ्चालनमा ल्याउने गरी आएको दर्ता प्रकृयामा आएको जनता टेलिभिजनले छोटो समयमै लोकप्रीयता हासिल गरेको भन्दै जनताकै टेलिभिजन वन्ने गरी काम गर्न […]

सांकेतीक भाषाकाे शब्दकाेष अब माेबाइलमा !

धरान । सांकेतिक भाषाको अहिलेसम्मकै बृहत् र वैज्ञानिक शब्दकोश र त्यसको एप काठमाडौंमा सोमबार सार्वजनिक भएको छ। चार हजार ७०० सय शब्द रहेको ‘नेपाली सांकेतिक भाषा शब्दकोश’ राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सना र महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले विमोचन गरेका हुन्। शब्दकोशमा भएका चार हजार सात सय शब्दमध्ये चार हजार तीन सय शब्दको अर्थ, […]

चन्द्रगढी विमानस्थलमा २२ सय भिजिविलिटिमा उडान, चाँडै रात्री कालीन सेवा

भद्रपुर । २०३६ सालमा घाँसे धावनमार्गबाट उडान सेवा सुरु गरेको झापाको सदरमुकाम भद्रपुरस्थित चन्द्रगढी नागरिक उडड्यान कार्यालयको मुहार फेरिन थालेको छ । नेपालको पूर्व सीमानामा पर्ने चन्द्रगढी विमानस्थलमा नेपाल नागरिक उडड्यान प्राधिकरणले अत्याधुनिक प्रविधि युक्त मेशिनरी सामग्री एकपछि अर्को गर्दै जडान गर्न थालेपछि यसको मुहार फेरिर्दै गएको हो । चन्द्रगढी विमानस्थललाई समयको परिवर्तनसंगै सुरिक्षत हवाई […]

३६ बढी संस्थाका एक सय ११ जनाले लिए बैठक सञ्चालन पद्धति तालिम

बिर्तामोड। झापाको बिर्तामोडमा ३५ बढी सामाजिक संस्थाको सहभागितामा आइतवार बैठक सञ्चालन पद्धति तालिम सम्पन्न भएको छ । वीरता जेसीज, वीरता लेडी जेसीज, भद्रपुर जेसीज, सुरुङ्गा जेसीज, अर्जुनधारा जेसीज र सताक्षीधाम जेसीजको संयुक्त आयोजनामा एक दिने सो तालिम सम्पन्न भएको हो । वीरता जेसीजका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको तालिममा नेपाल जेसीजका राष्ट्रिय प्रशिक्षक राजाबाबु साहले […]

पाठशाला कृषि सहकारीद्वारा आग्र्यानिक तरकारी खेती तालिम सुरु

मधुमल्ला ।मोरङको उर्लाबारी–६ स्थित पाठशाला कृषि सहकारी संस्था लिमिटेडले शनिबारदेखि २ दिने बेमौसमी आग्र्यानिक तरकारी खेती तालिम सुरु गरेको छ । शेयर सदस्य एबं क्रियाशिल ४० जना कृषकहरु तालिममा सहभागी रहेका छन् । तालिमको शनिबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । उद्घाटन कार्यक्रममा उर्लाबारी वडा नं. ५ का वडाध्यक्ष भानुभक्त शर्मा पराजुली, समाजसेबी शोभा […]

हिंसा फैलाउने,अश्लिलता झल्काउने पाेस्ट गर्न नपाउने

संसारभर करोडौं मान्छेले फेसबुक प्रयोग गर्छन्। यो प्लेटफर्ममा विभिन्न किसिमका बहस र आपत्तिजनक पोस्ट पनि भइरहेका हुन्छन्। फेसबुकले समाजमा हिंसा र नकारात्मक प्रभाव पार्ने खाले पोस्ट नियन्त्रण गर्न नसकेको आरोप पनि खेप्दै आएको छ। यही व्यवस्थापनमा जोड दिदैं फेसबुकले करोडौं पोस्ट र ‘फेक’ अकाउन्टहरू डिलिट गरेको छ। सन् २०१८ को पहिलो तीन महिनामा फेसबुकले ५८ […]

1 2 3 16
ताजा अपडेट