तरहरामा फुटबल प्रतियोगिता हुने

इटहरी/ तरहरामा रहेको नव सुन्दर क्लबले आयोजनमा इटहरी स्थित तरहरामा स्वर्गीय रवि राई स्मृति कप फुटबल प्रतियोगिता हुने भएको छ । क्लबले युवाहरुलाई खेलकुदमा प्रेरित गर्ने प्रतियोगिताको आयोजना गर्ने लागेको जनाएको छ । यहि जेष्ठ ११ गतेबाट १८ गतेसम्म चल्ने उक्त खेलमा सुनसरी जिल्ला भरबााट ८ वटा टिमले सहभागिता जनाउने आयोजक समितिका अध्यक्ष शुरेश केसीले […]

प्रथम सिएम कन्दङ्वा क्रिकेटमा रत्न र न्यू अरुण दोस्रो चरणमा प्रवेश

पथरी । मोरङको पथरीशनिश्चरेमा जारी प्रथम सी.एम.कन्दङ्वा प्रदेश नं. स्तरीय क्रिकेट प्रतियोगितामा रत्न युथ क्लबले आयोजक निलो माथि ३७ रनले तथा न्यु अरुण क्रिकेट क्लब समयगढले तरहरा क्रिकेट क्लब माथि ३ विकेटको जित दर्ता गर्दै दोस्रो चरणमा प्रबेश गरेको छ । आइतबार भएको पहिलो खेलमा आयोजक निलोले टस जितेर फिल्डिङ रोज्दै रत्न युथ क्लबलाई ब्याटिङ […]

टोरेसलाई डबल गार्ड अफ अनर

फर्नान्डो टोरेसले स्पेनिस ला लिगा फुटबल क्लब एथ्लेटिको मड्रिडबाट आफ्नो अन्तिम खेलमा दुई गोल गरेका छन् । ला लिगा अन्तर्गत आइतबार राति भएको यो सिजनको अन्तिम खेलमा घरेलु मैदानमा भएको खेलमा एथ्लेटिको मड्रिडले एइबरसँग २–२ को बराबरी खेलेर अंक बाँड्यो । घरेलु टोलीका लागि दुवै गोल टोरेसले गरे । पहिलो हाफमा १–१ को बराबरी भएको […]

सन्दीप आईपीएल बलिङको शीर्ष स्थानमा

काठमाडौं/ इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत दिल्ली डेयरडेभिल्सले मुम्बई इन्डियनमाथि ११ रनको जित दर्ता गरेको छ । १९.३ ओभरमाा मुम्बईलाई अल आउट गर्दै दिल्लीले जित आफ्नो पक्षमा बनाएको हो । १७५ रनको लक्ष्य पछ्याएको मुम्बईले १९.३ ओभरमा १६३ बनाएर अल अाउट भएको हो । दिल्लीका लागि सन्दीप लामछिाने, अमित मिश्रा र हर्षल पट्टेलले समान तीनतीन […]

झापाली खेलाडी टोलीलाई विदाई

काँकरभिट्टा । प्रथम उप–राष्ट्रपति चिल्डे«न गेम्स–२०७५ को एक नम्बर प्रदेशस्तरीय छनोट प्रतियोगितामा भाग लिने झापाली खेलाडी टोलीलाई आइतबार विदाई गरिएको छ । जिल्ला खेलकुद विकास समितिले गत वैशाख ३१ गते आयोजना गरेको झापा जिल्लास्तरीय छनोट प्रतियोगिताबाट छानिएका खेलाडीहरुलाई काँकरभिट्टामा आयोजित एक कार्यक्रमकाबीच विदाई गरिएको हो । राष्ट्रिय खेलकुद परिषद्को वार्षिक कार्यक्रम अनुसार भद्रपुरस्थित मेची रंगशालामा […]

पथरीमा खुला नकआउट भलिवल

मोरङ /मोरङको पथरीशनिश्चरे २ स्थित ४६ बिघे युवा समाजद्घारा प्रथम खुल्ला नकाउट भलिवल प्रतियोगिता सञ्चालन हुने भएको छ । आयोजकले पत्रकार सम्मेलन गरी यहि जेठ ८ देखि १० सम्म सञ्चालन हुने प्रतियोगितामा १२ टिम सहभागिता रहने जानकारी दिएको छ । खेलको विजेताले नगद ५१ हजार र उपविजेताले नगद ३१ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र […]

पथरीमा प्रदेशस्तरीय क्रिकेट सुरु

मोरङ /मोरङको पथरीशनिश्चरेस्थित पथरी रंगशालामा शनिवारबाट सुरु भएको पहिलो सिएम कङ्गदम्वा १ नम्वर प्रदेश स्तरिय क्रिकेट प्रतियोगिताको पहिलो खेलमा व्लु स्टार क्रिकेट क्लव विराटनगर विजयी भएको छ । उद्घाटन् खेलमा विराटनगरले वेलवारी क्रिकेट क्लवमाथी ६९ रनको जित हासिल गरेको हो । टस हारेर गरेको विराटनगरले निर्धारित १५ ओभरको खेलमा ४ विकेट गुमाएर १६२ रनको पारी […]

कराँते प्रतियोगिताको उपाधि कन्काई डोजोलाई

बेलबारी । सितरियो कराँते संघ बेलबारीद्धारा आयोजित खुल्ला कराँते प्रतियोगिताको उपाधि कन्काई डोजो झापाले हात पारेको छ । शनिवार भएको प्रतियोगितामा चार वटा स्वर्ण र २ वटा सिल्भर पदक हात पार्दै कन्काई डोजो उपाधि जित्न सफल भएको हो । त्यसैगरी तालतलैया डोजो सुनसरीले दोश्रो उपाधि हात पारेको छ । तालतलैयाले ३ वटा स्वर्ण २ वटा […]

सन्दिपकाे अाइपिएलमा दाेस्राे खेल पनि उत्कृष्ट, १ लाख पुरस्कार जिते

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सन्दीप लामिछानेले आफ्नो दोस्रो खेलमा उत्कृष्ट प्रदर्शन गरेका छन् । शुक्रबार राति लामिछाने अनुवन्ध भएको दिल्ली डेयरडेभिल्स र किंग्स इलाभेन पन्जाबबीच खेल थियो । सो खेलमा दिल्लीले पन्जाबलाई ३४ रनले हराएको छ । महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको पन्जाबविरुद्ध चार ओभर बलिङ गरेका सन्दीपले २१ रन खर्चिएर १ […]

बेलबारीमा मदन भण्डारी स्मृति कबर्ड हल बन्ने

लक्ष्मीमार्ग/मोरङको बेलबारी ८ मा मदन भण्डारी स्मृति कबर्डहल बन्ने भएको छ । बेलबारी-८ मा रहेको एम्ब्रीयो खेलमैदानमा डेढ करोडको लगानीमा कर्बड हल बन्न लागेको हो । १सय ८० मिटर लम्बाई तथा ८० मिटर चौडाईको कबर्ड हल बन्न लागेको एम्ब्रीयो युवा क्लब सल्लाकार रबिन थापाले बताए । एम्ब्रीयो युवा कल्बले २५ औ मदन भन्डारी स्मृति दिवसको […]

1 2 3 97
ताजा अपडेट