धरान सुनसरी / जन्मजात नै शारिरिक अपाङ्ग भएका दाङ्ग तुलसीपुरका शान्तीनगर गाउँपालिका ५ निवासी चेत बहादुर के.शी शारिरिक अपाङ्गता भएका ब्यक्तिहरुको लागि भने उदारणिय ब्यक्ति बनेका छन । उनी राष्ट्रिय अपाङ्गता साँस्कृतिक प्रतिष्ठानका सह सयोजक पनि हुन । उनले शारिरिक अपाङ्गता भएका ब्यक्तिहरुलाई हौसला दिनको लागि विभिन्न ठाउँमा आफनो नृत्य प्रर्दशन गर्दै हिड्नेगरेका छन आफनो कलाहरु सबैलाई देखाउन पाउदा खुशी लाग्गेको चेत बहादुर के.शी. बताउछन ।

शारिरिक अपाङ्गता भएकाहरु ब्यक्तिmहरुुमा पनि लुकेको कला तथा प्रतिभाहरु पनि हुन्छ भन्ने कुरालाई चेत बहादुर के.शी ले समाजमा रामो्र सन्देश दिएका छन । उनको यो सन्देश लाई तपाई हामीले पनि प्रा्ेत्साहन गर्ने जरुरी छ ।