श्री शालिवाहनीय शाके १९४१, ने. सं. ११४०, वि.सं. २०७६ साल मङ्सिर १२ गते बिहीबार, २८ नोभेम्बर २०१९ । मङ्सिर शुक्लपक्ष्ँको द्वितीया तिथि १९ः१२ बजेसम्म, उप्रान्त तृतीया, नक्षत्र ज्येष्ठा ०९ः२३, उप्रान्त मूल । चन्द्रमाराशि वृश्चिक, सूर्योदय ६ः३५ र सूर्यास्त ५ः०७ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय उत्तमखालको छ । विद्या र बुद्धिको विकास हुनेछ । नया“ ज्ञान सिक्ने मौका मिल्ला । शुभ समाचार सुन्न पाइएला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
छोटो दूरीको लाभदायी यात्रा हुनेछ । माया प्रेमको सम्बन्ध विस्तार हुनेछ । नपत्याएका साथीभाइबाट विशेष सहयोग मिल्ला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
कला तथा साहित्यको क्ष्ँेत्रमा मन जानेछ । बिछोडिएका साथीभाइसित रमाइलो भेटघाट एवं खानपिन हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कृषि तथा तत्जन्य कार्य व्यवसायमा मन जानेछ । मातृपक्षको विशेष सहयोग मिल्ला । लाभदायी यात्रामा सरिक भइएला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । वैदेशिक यात्राको अवसर मिल्ला । मन प्रसन्न रहला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय सामान्यखालको छ । बन्न लागेको काममा केही समस्या आइपर्न सक्छ । विश्वासपात्रबाट धोका होला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
धार्मिक तथा सामाजिक कार्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीभाइसित रमाइलो भेटघाट एवं खानपिन हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला । अवरोध रहेका कामकाज सुचारु हुनेछन् । मित्र मिलनको योग छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सेवामूलक कार्यक्रममा संलग्न भइएला । राजनैतिक निकायमा तपाईंको उच्च स्थान रहला । रमाइलोस“ग दिन बित्ला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीभाइसित रमाइलो भेटघाट हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अध्ययन अध्यापनमा मन जानेछ । जागिरमा बढुवा तथा स्थानान्तरण होला । वैदेशिक क्षेत्रको काममा सफलता मिल्ला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
कला तथा साहित्यको क्षेत्रमा मन जानेछ । बिछोडिएका साथीभाइसित रमाइलो भेटघाट होला । मिष्ठान्न भोजन प्राप्त हुनेछ ।