श्री शालिवाहनीय शाके १९४१, ने. सं. ११४०, वि. सं. २०७६ साल मङ्सिर ११ गते बुधबार, २७ नोभेम्बर २०१९ । मङ्सिर कृष्णपक्षको प्रतिपदा तिथि १९ः४३ बजेसम्म, उप्रान्त द्वितिया, नक्षत्र अनुराधा ०९ः३८, उप्रान्त ज्येष्ठा । चन्द्रमाराशि वृश्चिक, सूर्योदय ६ः३५ र सूर्यास्त ५ः०७ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय सामान्यखालको छ । शिर तथा आ“खा सम्बन्धी समस्याले सताउला । पारिवारिक जीवनमा समस्या आउला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
वस्त्र तथा आभूषण प्राप्त हुनेछ । घरपरिवारमा धार्मिक कार्यक्रमको आयोजना होला । अतिथि सेवा गर्नुपर्ला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
अध्ययन अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीसित भेटहोला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कृषि तथा तत्जन्य कार्य व्यवसायमा मन जानेछ । मातृपक्षको विशेष सहयोग मिल्ला । रमणीय स्थानको भ्रमण होला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । वैदेशिक यात्राको अवसर मिल्ला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय सामान्यखालको छ । चोटपटक तथा दुर्घटनाको भय होला । सवारी साधनको प्रयोगमा सावधानी अपनाउनु होला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
शुभ कार्यको चर्चा चल्नेछ । व्यापार व्यवसायमा विशेष लाभ मिल्ला ।नपत्याएका व्यक्तिहरूबाट उचित सहयोग मिल्ला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
समय उत्तमखालको छ । शिर तथा आँखा सम्बन्धी समस्याले सताउला । आर्थिक सङ्कटको सामना गर्नुपर्ला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
अध्ययन–अध्यापनमा मन जानेछ । नयाँ कामगर्ने अवसर प्राप्त होला । व्यापार व्यवसायमा राम्रो सफलता मिल्ला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
बन्न लागेको काममा विध्न बाधाहरू आइपर्न सक्छन् । विश्वासपात्रबाट धोका होला । दिनको उत्तरार्धतिर शुभ हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला । शुभ कार्यको चर्चा चल्नेछ । घर–परिवारमा माङ्गलिक कार्य होला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
वस्त्र तथा आभूषण प्राप्त हुनेछ । वैदेशिक यात्राको अवसर मिल्ला । पारिवारिक सहयोग प्राप्त होला ।