धरान । सिङ्गापुर गोर्खा पुलिस फोर्स ,ब्रिटीश गोर्खा भूपुू सैनिक र इण्डियन गोर्खाली सैनिकहरुको सँयुक्त लगानीमा सञ्चालन भएको गोर्खा फाइनान्सको २५औ वार्षिकउत्वसको अवसरमा  धरानमा अन्तरक्रिया गरेकाे छ ।

गोर्खाृ फाइनान्सको सेवाग्रही,लगनीकर्ता,शेयर सदस्य,शुभचिन्तक लगायत बीच गोर्खा फाइनान्सको बिषयमा वृहत छलपल भएको थियो  । गोर्खा फाइनान्स नेपालको ७ वटा प्रदेश र २३ वटा शाखा कार्यलय सञ्चालन आएको गोर्खा फाइनान्सको सिइयो लाल बहादुर थिङ्गले बताए  ।

 गोर्खा पलाइनान्सले यसपालि ६ अर्ब ८३ करोड डिपोजीट सङ्गकलन गर्नेसफल भएको छ भने ५ अर्ब४०  करोड लोन प्रवाह गरेको छ २०७५ / ७६  माा  यस वर्ष ९करोड मुनाफा भयो ।धरानमा ६५ करोडको कारेबार भएको छ । धरानका कर्जा रामो भएकोले समस्या नभएको र सबै शाखाहरु मध्ये छनोटमा धरान नै उत्कृट रहेको गोर्खा फाइनान्सको सियोले बताए ।

 गोर्खा फाइनान्सले प्रत्येक वर्ष समाजिक क्षेत्रमा समेत काम गदै आईरहेको छ  ।