श्री शालिवाहनीय शाके १९४१, ने. सं. ११४०, वि. सं. २०७६ साल कार्तिक ३० गते शनिबार, १६ नोभेम्बर २०१९ । मङ्सिर कृष्णपक्षको चतुर्थी तिथि १८ः४१ बजेसम्म, उप्रान्त पञ्चमी, नक्षत्र आद्र्रा २३ः३३, उप्रान्त पुनर्वशु । चन्द्रमाराशि मिथुन, सूर्योदय ६ः२६ र सूर्यास्त ५ः३ बजे हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
धार्मिक यात्राको योग छ । विछोडिएका साथीभाइहरुसित रमाइलो भेटघाट होला । शुभ समाचारले मन प्रसन्न बन्नेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सुन चा“दी तथा तत्जन्य कार्य व्यवसायमा मन जानेछ । अवरोध रहेका कामकाजहरु सुचार हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
समय उत्तमखालको छ । काम देखाएर अरूको मन जित्न सकिनेछ । व्यापार–व्यवसायमा लाभ हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कृषि तथा तत्जन्य कार्य व्यवसायमा मन जानेछ । साथीभाइ तथा आफन्तको विशेष सहयोग मिल्ला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
शुभ कार्यको चर्चा चल्नेछ । व्यापार व्यवसायमा सोचे भन्दा राम्रो लाभ होला । दाम्पत्य जीवन सुखमय हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
रमणिय र सुखद यात्राको योगछ । दाम नाम र प्रतिष्ठा बढाउने बेला छ । सांस्कृतिक कार्यक्रममा संलग्न भइएला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय उत्तमखालको छ । लामो समयदेखि रोकिएका कामकाजहरू सुचारु हुनेछन् । वैदेशिक यात्राको अवसर मिल्ला  ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) समय सामान्यखालको छ । कार्य व्यवसायमा केहि समस्या आइपर्न सक्छ । विश्वासपात्रबाट धोका होला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सेवामुलक कार्यक्रममा संलग्न भइएला । न्यायिक काममा सफलतामिल्ला । रमणिय स्थानको भ्रमण हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) समय उत्तमखालको छ । चोटपटक तथा दुर्घटनाको भय हुनसक्छ । श्रमको उचित मुल्या·न पाइएला । 
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
खेलकुद तथा मनोरञ्जनात्म कार्यक्रममा संलग्न भइएला । नया“ कार्य व्यवसायको शुभराम्भ होला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
वस्त्र तथा आभुषण प्राप्त हुनेछ । घरपरिवारमा धार्मिक कार्यक्रमको आयोजना हुनेछ । मन प्रसन्न रहला ।