ब्लाष्ट । पतञ्जली योग सुनसरी तथा महिला पञ्ताजलि योग समिति धरानको आयोजनामा शनिबार धरानमा ताओ पुजा सम्पन्न भएको छ । आत्माको पुजा गदै हत्या हिसाको अत्य गरी घरपरिवार , समाज र देशमा शान्तिको ज्ञान दिने ताओ पुजा गर्नुको मुख्य रहेको छ ।

ताओ पुजामा धरान इटहरीका विभिन्न ठाउँमा योग गदै आउनु भएका योग गुरु र योग बिद्यार्थाेहरुको विशेष सहभागीता रहेको थियो । सबै भवगनले प्रात्त गरेको ज्ञानलाई मानिसहरुमा बाँडनको निम्ति ताओ पुजाको अभियान गदेै डिडेको ताओ एसोसिएसन अफ नेपालको कार्य समितिका सदस्य चन्द्र भन्डारी बताए । नेपालको ६५ वटा जिल्ला भन्दा बढी जिल्लाहरुमा ताओ पुजाको अभियान गरिसको बताएका छन । भने नेपालदेखि बाहिरको देश ताइवान , ,सिङ्गपुर ,मलेशिया, कम्मोडिया,थाईलेण्ड, लगायतको देशहरुमा समेत यो शान्तिmको सन्देश दिने अभियान गरीे सकेको गुरु चन्द्र भन्डारीले बताए । यस पुजामा चाइनका बरिष्ट चिनियाँ गुरुहरु समेत आएका थिए ।

आफनो चिनियाँ भाषामा सबैको कल्याणका निम्ति आफनै परम्परतगत विधि अनुसार पुजा गरेका थिए. ,.ताओ पुजामा आएका भक्तmजनहरुले आ आफनो इच्छा अनुसार पुजामा भेटी दान दिएका थिए । भक्तजनहरुले भगवानलाई चढाएको दक्षिणाहरु सबै धरानको पतञ्वलिको विकाशको निम्ति हस्तान्त्तरण समेतगरेको पञ्तजलिका धरानको अध्यक्ष सुमन श्रेण्ठले त्रताएका छन । ताओ पुजा गर्नेका लागि धरान इटहरीका महिला,पुरुष, युवाहरु सबैको उपस्थीति रहेको थियो । धरानमा आफनो पञ्तजलिको कार्यालय निमार्णका लागि समेत ताओ एसोसिएसन अफ नेपालाले सहयोग गरेको थियो ।

नेपालको विभिन्न जिल्ला र विदेशमा समेत ताओ पुजाको अभियान गदै हिडेको अभियान समुहले आफनो अभियान मार्फत सामाजिक क्षेत्रमा समेत योगदान दिदै आईरहेका छन । यस पुजाले धेरै रामो ज्ञानको सन्देश दिएका कारण भक्तजनहरुको आकर्षण बढेको छ ।