धरान । धरान–५ माथिल्लााे देउरालीमा सातौं दियालो साङ्गीतिक साँझ हुने भएको छ ।

दियालो समाजको आयोजना हुने साँझमा गायक शिव थापा मगर, प्रयत्न श्रेष्ठलगायतले प्रस्तुति दिँदै छन् । समाजका अध्यक्ष बीबी राईले कात्तिक ३० गते साँझ गरिने भएको छ । साँझमा स्थानीय ब्याण्डहरूको पनि प्रस्तुति रहने छ ।