आजकाे राशिफल श्री शालिवाहनीय शाके १९४१, ने. सं.११४०, वि. सं.२०७६ साल कातिर्क २३ गते शनिबार, ०९ नोभेम्बर २०१९ । कार्तिक शुक्लपक्षकाे  द्वादशी तिथि १४ः२५ बजेसम्म, उप्रान्त त्रयोदशी, नक्षत्र उत्तरभाद्रपदा १५ः४४,  उप्रान्त रवेती । चन्दम्राराशि मीन,  सुर्याेदय ६ः२१ र  सूयअस्त ५ः१३ बजे हुने छ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ) समय उत्तमखालको छ । धार्मिक तथा सामाजिक कार्यक्रममा संलग्न भइएला । प्रतिष्ठित व्यक्तिसित भेट हुनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) अध्ययन–अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । मित्रजनसित भेट होला ।

मिथनु (का, कि, कु, घ, ङ, छ, के, काे, ह) जग्गा–जमिन तथा वाहन खरिद हुनेछ । घरपरिवारमा धार्मिक कार्यक्रमको आयोजना होला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कला तथा साहित्यको क्षेत्रमा मन जानेछ । रमणीय स्थानकाे भम्रण गर्ने अवसर मिल्ला । रमाइलोमा दिन बित्ला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) ठेक्का–पट्टा तथा तत्जन्य कार्य–व्यवसायमा विशेष लाभ मिल्ला । साथीभाइ तथा आफन्तको सहयोग मिल्ला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) समय सामान्यखालको छ । पारिवारिक जीवनमा केही समस्या आइपर्न सक्छ । बन्न लागेको काममा बाधा आइपर्ला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) धर्म, कर्म तथा समाजसेवामा मन जानेछ । आफन्त तथा साथीभाइसित रमाइलाे भटेघाट होला । शुभकार्यको चर्चा चल्ला ।

वृिश्चक (ताे, ना, नि, नु, ने, नाे, या, यि, यु) समय सामान्यखालको छ । शिर तथा नशासम्बन्धी समस्या आइपर्न सक्छ । अनावश्यक काममा धन खर्च होला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) ठेक्का–पट्टा तथा तत्जन्य कार्य–व्यवसायमा मन जानेछ । अवरुद्ध रहेका कामकाजहरू सुचारु हुनेछन् ।

मकर (भाे, ज, जि, खि, खु, खे, खाे, गा, गि) सेवामूलक कार्यक्रममा संलग्न भइएला । गन्यमान्य व्यक्तिसित रमाइलो भेटघाट एवम् खानपिन होला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) वदैेिशक यात्राका ेअवसर मिल्ला । नया “कायर्– व्यवसायकाे शुभारम्भ हनुछे । मिष्ठान्न भाजेन प्राप्त होला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) जग्गा–जमिन तथा वाहन खरिद हुनेछ । घरपरिवारमा धार्मिक कार्यक्रमको आयोजना होला । शुभसमाचार सुन्न पाइएला ।