हाेटल म्पयानेजमेन्टका बिद्यार्थीले मनाए बिश्व पर्यटन दिवस

alt
  • आश्विन १०, २०७६
  • १५८ पटक पढिएको
  • ब्लाष्ट खबर

बिर्तामोड ।  झापाको बिर्तामोडमा होटल म्यानेजमेन्ट अध्ययनरत विधार्थीहरुले विश्व पर्यटन दिवस मनाएका छन् । सुरुवाती कोठा नेपालको आयोजनामा पर्यटन दिवसको अवसर पारी बिर्तामोडमा प्रभातफेरी र कोणसभा सम्पन्न गरिएको छ ।

paryatan4

पर्यटन वर्ष–२०२० लाई सफल बनाउने उद्देश्यले आयोजना गरिएको प्रभातफेरीमा विभिन्न प्ले कार्ड सहित विधार्थी सहभागी भएका थिए । बिर्तामोडमा होटल म्यानेजमेन्ट पढाई हुने कलेजहरु इकोम, आदर्श स्कुल अफ म्यानेजमेन्ट र स्प्रिङडेलका विधार्थीहरु सहभागी भएका थिए ।

paryatan2

झाँकी सहित सहभागीहरुले विर्तामोड परिक्रमा गरी कोणसभा गरेका थिए । सो कार्यक्रममा बिर्तामोड नगरपालिकाका मेयर ध्रुव कुमार शिवाकोटी, उपमेयर पवित्रा महतरा प्रसाई र आयोजकका तर्फबाट द्धारिका निरौलाले पर्यटन दिवसको बारेमा मन्तव्य राखेको आयोजक संस्थाका अध्यक्ष संजय बस्नेतले जानकारी दिए ।

paryatan

पथरीशनिश्चरे फुटबल प ...

पथरी / मोरङको पथरीशनिश्चरेमा जारी दोश्रो पथरीशनिश्चरे ख ...

पानीपियामा दुर्घटना ...

इटहरी / इटहरी उपमहानगरपािलका –२ पानीपियामा द ...

सुनसरीलाई दुख दिने क ...

धरान / कोशी टप्पु वन्य जन्तु आरक्षको हात्तिसार उदय ...

स्थानीयले उठाए अस्पत ...

इनरुवा /  इनरुवा अस्पतालमा थुप्रिएको फोहोर स्थानीय ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved