यि सुनसरीकाे बराहक्षेत्र नगरपालिकास्थित बाङ्गेका पुस्कर परियार हुन । उनी गाउँघरका बंगुर फार्मबाट बंगुरका पाठा साइकलमा धरान ल्याई विक्रि गर्ने उनको पेसा छ । बाँसको चोयाले बनाएको खुगीमा बंगुरका पाठा हालेर धरानभरी डुलाएर बेच्ने गर्छन । एक जोडी पाठाको ७ हजारसम्ममा विक्रि हुन्छ । दिनमा दुई जोडीसम्म विक्रि हुने गरेको उनले बताए । उनीहरु घाममा पसिना पुछ्दैं साइकल डो¥याउछन् । साइकलको घण्टी बजार ‘बंगुरका सप्रेका पाठा आए’ भनेर सूचना पनि गर्छन् ।

puskar1 puskar2