धरान  / खाँदबारीबाट धरानतर्फ बिरामी लिएर आउदैं गरेको बोलेरो जीप हिजो राती दुर्घटना भएको छ ।
हिजो राती करिव १०ः३०ज्ञण्।घण् बजे सङखुवासभाको चैनपुर नगरपालिकास्थितअक्करको भिरबाट खसेको प्रहरीले जनाएको छ । गाडीमा सवार मध्य ६ जना बेपत्ता भएको बताइएको छ । 
जिल्ला प्रहरी कार्यालयका डिएसपी मीन लामसहितको टोली घट्नास्थल गएको छ । अविरल बर्षाका कारण उनीहरुसँग पनि सम्पर्क नभएको र गाडी नं. समेत नखेलेको जिल्ला प्रहरी कार्यलयका सञ्चार शाखाले जनाएको छ । थप विवरण अाउन बाँकी ..