धरान/ ब्लाष्ट रजत महाेत्सव २०७६ काे रक्तदान कार्यक्रम दमकमा शुरू भएकाे छ ।

ब्लाष्ट टाइम्स दैनिकको २५ औं वर्षमा प्रवेश गरेको अवसरमा आज धरान, इटहरी, इनरूवा, विराटनगर, विराटचोक, दमक, विर्तामोड, धनकुटालगायतका स्थानहरूमा रक्तदान कार्यक्रम भई रहेको छ ।

damak