रेलवे स्टेसनको बेन्चमा बसेर गीत गाइरहेकी एक भातीय महिलाको भिडियो  यतिवेला भाइरल बनेको छ ।

भारतको पश्चिम बंगालको रानाघाट स्टेसनमा लता मंगेशकरको  गीत  'एक प्यारकी नग्मा हें'  गाइरहेकी उनको भिडियो केही समय अगाडी सामाजिक संञ्जालमा भाइरल बनेसंगै यतिवेला बलिउड गायक तथा संगीतकार हिमेश रेशमिया र उनको अर्को भिडियो भाइरल बनेको छ । 

रेल्वे स्टेसनमा गीत गाएर पेट पाल्दै आएकी ती भारतीय महिला हुन रानु मंण्डल ।  सामाजिक संञ्जालमा अत्याधिक रूचाइएपछि  खोजि भएकी मन्डललाई रानाघाटकी लता मंगेशकर पनि भन्न थालिएको छ।

सामाजिक संञ्जालबाट चर्चामा आएकी मंण्डल टेलिभिजन कार्यक्रम ‘सुपरस्टार सिंगर’ मा पुगेपछि कार्यक्रमका जर्ज हिमेश रेशमियाले उनको स्वरबाट प्रभावित हुदै फिल्म ‘ह्याप्पी हार्डी एन्ड हीर’का लागि  गीत गाउने अवसर दिए पछि झन चर्चामा आएकी छिन् । 

यतिबेला सामाजिक संञ्जामा  हिमेश रेशमियाको गीत 'तेरी मेरी  कहानी'को स्टुडियो रेकर्ड गराउँदै गरेको भिडियो र रेल्वे स्टेसनमा लता मंगेशकरको 'एक प्यारकी नगका हें'  गाउदै गरेको भिडियो नेपालमा पनि भाइरल भइरहेको छ ।