अष्ट्रेलीयाको सिड्नी स्थीत अवुरन रेल्वे स्टेसनमा दुइ नेपाली युवाले नेपाली गितगाइरहेको अवसथामा भेटीएका थिए ।


एक युवाले गितार बजाइरहेको र अर्का युवाले नेपािल आधुनिसक गीत चरीउड्यो बादलु छुनलाई गाइरहेका उनिहरूलाई हेर्न मानिसहरको भिडलागेको थियो ।

माइक, स्पिकर र गितार अनि अगाडी गितारको व्याग खोलिएको र त्यहा केहि अष्ट्रेलीयन डलर, एक नासले गित गाइरहेका ती युवाहरूले अवुरन स्टेसनको माहोललाई नेपालमय बनाएका थिए ।

विशेष गरी नेपालबाट पढ्नकालागी जनो नेपाल भन्दा हजारै कोश टाढाको देश अष्ट्रेलीयामा रहेका उक्त स्टेसनमा कलेज तथा कामकालागी आवतजावत गर्ने नेपाली युवाहरूको भिड लाग्ने गर्द छ ।