बलिउड अभिनेत्री प्रियङ्का चोपडा एउटा पार्टीमा लगाएको पहिरनका कारण ट्रोलको शिकार भएकी छन् ।

जेठाजु जो जोनसको जन्मदिनमा निकसँगै प्रियङ्का पनि कालो पहिरनमा थिइन् । यद्यपि, प्रियङ्काले जुन पारदर्शी पहिरन लगाएकी थिइन्, त्यो केही मानिसहरूलाई मन परेन ।

कतिले उनलाई चराजस्तै बनाइदिएको आरोप लगाए भने कतिले उनलाई मूर्खजस्तो देखिएको पनि भन्न भ्याए । तर धेरैजसोलाई उनको पहिरन निकै मनसमेत परेको थियो ।

pri