इटहरी । भारतको कोलकत्तामाबुधबारदेखीहुने अण्डर १६ साफच्याम्पियनसीप फूटबल प्रतियोगिताको लागि नेपाली राष्टिय टिमलाई इटहरीबाट विदाई गरिएको छ । इटहरीमागत साताआएको राष्टिय टिमलाई एक सातालामो बन्द प्रशिक्षण पछिआइतबार राष्टिय टिमले बिदाई गरेको हो ।

एन्फा सुनसरीले इटहरीमा एक कार्यक्रमको आयोजनागरि अखिल नेपाल फूटबल संघका अध्यक्षकर्माछिरिङ शेर्पालगायतकापदाधिकारीले टोलीको बिदाइ गरेका हुन । एन्फा सुनसरी अध्यक्ष केशवकार्कीका अनुसार एक सातालामो इटहरीको बन्द प्रशिक्षणपछी अण्डर १६ राष्टिय फूटबल टिम सोमबार कोलकता प्रस्थानगर्ने छ ।

नेपालले पहिलो खेल भारतसंग बुधबार खेल्ने मुख्यप्रशिक्षक सुनिलश्रेष्ठले जानकारी दिए । बिदाइतथा सुभकामनाकार्यक्रममाबोल्दै एन्फाअध्यक्षकर्माछिरिङ शेर्पाले पदाधिकारीमा धेरै महत्वकांक्षा बढेको गुनासो गरे । कार्यक्रममाबोल्दै शेर्पाले एन्फाकापदाधिकारीहरुले यो भएनत्यो भएनभनेर गुनासो मात्रगर्ने गरेको बताए ।

सातै प्रदेशमा टेक्निकल सेन्टर सञ्चालनगर्ने एन्फाको योजना रहेकाले खेलाडी उत्पादनमाउल्लेख्य प्रगतिहुने उनको भनाइथियो । कार्यक्रममाएन्फाप्रबत्ता किरण राईले एन्फाले फूटबलको बिकासकालागी रणनितिक रुपमाकामगरिरहेको बताए । कोलकतामाहुनलागेको साफ अण्डर १६ फूटबल प्रतियोगिताको लागी इटहरीको हावापानीअनूकुल रहेकाले इटहरीमा बन्दप्रशिक्षण गरिएको बताए ।

एन्फाकामानार्थ बरिष्ठ उपाध्यक्षकिशोर राईले अहिले पनिअधिकार प्राप्तीको लागीएन्फामा संघर्ष गर्नुपर्ने अवस्था रहेको बताए । फूटबलमा लागेका पदाधिकारीहरुले कमबोल्ने तर धेरै कामगर्नुपर्ने अवस्थाआएको उनको भनाइथियो ।