अपडेटः बाढी र पहिरोमा देशभर ६७ जनाको मृत्यु

alt
  • असार ३०, २०७६
  • १३९ पटक पढिएको
  • ब्लाष्ट खबर

धरान /  केही दिनदेखिको लगातार भएको वर्षासँगै आएको बाढी र पहिरोमा देशभर ६७ जनाको मृत्यु भएको छ । सोमबार बिहानसम्मको तथ्यांकअनुसार २६ महिलासहित ६७ जनाको मृत्यु भएको हो । 

data
१२ पुरुष र १८ महिला गरी जम्मा ३० जना अझै वेपत्ता छन् । ३८ जना घाइते छन् । १ हजार ४४६ जनाको सकुशल उद्धार गरिएको नेपाल प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।
१५ जिल्लाका सडकहरुमा क्षति पुगेको प्रहरीले जनाएको छ । तराईमा डुवान र पहाडमा पहिरोले जनजीवन प्रभावित बनेको छ ।

sadak

इडेनको शैक्षिक मेलाक

धरान  । वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीहरूला

कर्ण दास र मीरा राणा

जिन्दगीको के भरोसा ... यो गीत डेढ दशकअगाडि निकै लोकप्

नेपालीभाषी २ साहित्य

पथरीशनिश्चरे । भारतको विहार हिन्दी साहित्य सम्मेलनले सि

इटहरीमा मारुनीको कन्

इटहरी । यही भदौ १३ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘


हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved