धरान /  केही दिनदेखिको लगातार भएको वर्षासँगै आएको बाढी र पहिरोमा देशभर ६७ जनाको मृत्यु भएको छ । सोमबार बिहानसम्मको तथ्यांकअनुसार २६ महिलासहित ६७ जनाको मृत्यु भएको हो । 

data
१२ पुरुष र १८ महिला गरी जम्मा ३० जना अझै वेपत्ता छन् । ३८ जना घाइते छन् । १ हजार ४४६ जनाको सकुशल उद्धार गरिएको नेपाल प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।
१५ जिल्लाका सडकहरुमा क्षति पुगेको प्रहरीले जनाएको छ । तराईमा डुवान र पहाडमा पहिरोले जनजीवन प्रभावित बनेको छ ।

sadak