गढिमाइ सेवा समिति (ट्रष्ट) एउटा संस्था हो जुन दलगत, जातीय, धर्म आदि इत्यादि भावना बाट माथि उठेर कार्य गर्ने हो तर नेपालि कांग्रेस र राजपाको राजनीति अखाडा बनेको बार एसोसिएशनका पुर्व अध्यक्ष अधिवक्ता परमहंस केशरीको बुझाइ रहेको छ । 

मंचमा नेपाली कांग्रेसका प्रतिनिधि तथा राजपाका प्रतिनिधिलाई मात्र महत्व दिएकाे स्थानीयकाे अाराेप छ ।  गढिमाइ सेवा समिति (ट्रष्ट) मा नेपाली कांग्रेसले आफ्नो बर्चस्व कायम गर्ने सोचले प्रत्येक बैठकको सूचना प्राप्त गरि बैठकमा उपस्थित भए तापनि माइनटमा हस्ताक्षर नगरि बिमति जनाउर्दै आएको बताईएकाे छ ।