धरान / नेकपा प्रदेश कमिटी प्रदेश न १ को पदाधिकारी बैठकले सुनसरी जिल्ला कमिटीका नामहरु अनुमोदन गरेको छ ।
बैशाख १४ गते सम्पन्न बैठकनले जिल्ला कमिटीको नाम अनुमोदन गरेको हो । साविक एमाले र माओवादी केन्द्रका गरि १६७ सदस्यी कमिटीको नाम सार्वजनिक भएको छ ।
अध्यक्षमा माओवादी केन्द्रबाट योगेन्द्र मण्डल र सचिवमा एमालेबाट रमेश बस्नेत मनोनित भएका छन् । मण्डल मओवदाी केन्द्रका जिल्ला संयोजक थिए भने बसनेत एमालेका जिल्ला अध्यक्ष थिए ।
कमिटीका अन्य सदस्यहरु निम्नानुसार रहेका छन् ।

1 2 2 3 4 5