बस दुर्घटनामा मृत्यु भएका चालककाे गरियाे अन्त्येष्ठी (तस्बिरसहित)

alt
  • चैत्र २७, २०७५
  • १३,१९४ पटक पढिएको
  • तस्बिरहरू : डम्बर कार्की

धरान । धरान– १३ स्थित जिरोपोइन्टमा  ४ जनाको ज्यान जाने गरी भएकाे बस दुर्घटनाका चालककाे अन्तिम संस्कार गरिएकाे छ ।

धरान-१५ निवासी चालक चक्रबहादुर गुरूङकाे धरान-८ काे बाैध्द दाहा संस्कार स्थलमा  गुरुङ परम्पराअनुसार अन्तिम संस्कार गरिएकाे हाे । 

accident accident1 accident2 accident3 accident5 accident6

प्रदेश नं १ काे ‘म अ

धरान / प्रदेश नं १ आन्तरिक मामिला तथा कानून मन्त्रा

पूर्व उपकुलपति वीपी

काठमाडाै‌  / धरानस्थित वीपी कोइराला स्वा

११ जना बास्केटवल खेल

धरान  /  धरान १८ स्थित डिपो स्कुलले बास्केटवल

धरानको विषयमा गीत ले

धरान / धरानको पर्यटन प्रवद्र्धन गर्नको आयोजना गरिए


हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved