श्री शालिवाहनीय शाके १९४० वि.सं. २०७५ साल ने. सं. ११३९ चैत्र १२ गते मङ्गलबार, २७ मार्च २०१९ । चैत्र कृष्णपक्षको षष्ठी तिथि २४ः२४ बजेसम्म, उप्रान्त सप्तमी, नक्षत्र अनुराधा ११ः३४ बजेसम्म, उप्रान्त ज्येष्ठा, चन्द्रमाराशि वृश्चिक, सूर्योदय ६ः४ र सूर्यास्त ६ः१८ मा हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
वैदेशिक क्षेत्रको काममा सफलता मिल्ला । सरकारी निकायबाट विशेष मान सम्मान मिल्नेछ । मन प्रसन्न बन्नेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
काम गर्ने जोश जागर र हिम्मत बढ्नेछ । आकस्मिक धन लाभ हुनाले मन प्रसन्न रहला । शुभ समाचार सुन्न पाइएला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
जग्गा जमिन तथा वाहन खरिद हुनेछ । घरपरिवारमा धार्मिक कार्यक्रमको आयोजना होला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अध्ययन अध्यापनमा मन जानेछ । जागीरमा बढुवा तथा स्थानान्तरण हुनेछ । धार्मिक यात्रा गर्ने अवसर प्राप्त होला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
कला तथा साहित्यको क्ष्ँेत्रमा मन जानेछ । विछोडिएका साथीभाइसित भेटघाट होला । मिष्ठान्न भोजन प्राप्त हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय सामान्यखालको छ । कार्य व्यवसायमा केही समस्या आइपर्न सक्छ । आफ्नो भन्दा अरुको काममा बढी समय दिनु पर्ला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
जग्गा जमिन तथा वाहन खरिद हुनेछ । माया प्रेमको सम्बन्ध विस्तार होला । शुभ समाचार सुन्न पाइएला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
समय सामान्यखालको छ । शिर तथा नशा सम्बन्धि समस्याले निकै सताउला । आर्थिक संकटको सामना गर्नुपर्ला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
ठेक्का पट्टा तथा पर्यटन व्यवसायमा मन जानेछ । नपत्याएका व्यक्तिहरुबाट उचित सहयोग मिल्ला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
वैदेशिक क्षेत्रको काममा मन जानेछ । साथीभाइ तथा आफन्तको विशेष सहयोग मिल्ला । शुभ समाचार सुन्न पाइएला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
समय उत्तमखालको छ । शैक्षिक क्षेत्रको माध्यमबाट विभिन्न स्थानको भ्रमण हुनेछ । साथीभाइको सहयोग प्राप्त भइरहला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
जग्गा जमिन तथा वाहन खरिद हुनेछ । घरपरिवारमा नया“ सदस्यको आगमन होला । रमाइलो वातावरणमा दिन वित्ला ।