पर्सा(रासस)/ वीरगन्जको आदर्शनगरमा बुधबार आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा । उहाँले निजी क्षेत्रको लगानीबिना राष्ट्र समृद्ध बनाउन नसकिने धारणा व्यक्त गर्नु भयो ।