पथरी/ क्रेजी इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको नेपाली कथानक चलचित्र ‘पुरानो बुलेट’को टूेलर सार्वजनिक भएको छ ।

आइतबार काठ्माडौंमा एक कार्यक्रमको आयोजना गरि टेूलर सार्वजनिक गरिएको निर्माण पक्षका सन्तोष राईले जनाएको छ । फिल्ममा अनुप विक्रम शाहि,वर्षा शिवाकोटी र माला लिम्वुको प्रमुख अभिनय रहेको छ । बुलेटको अधिकाश छायाङकन पूर्वी नेपालमा गरिएको छ ।

केहि समय अगाडी रिलिज भएको ‘असार १५ मा दहि चिउरा वोलको गितलाई नेपाली फिल्म लवर हरुले अत्याधिक रुचाएका थिए । फिल्म आगामी चैत १ गते अल नेपाल रिलिज हुने निर्माणका अशोक साङ्पाङ राईले बताए ।