देउराली । सुबिन भट्टराई को सफल पुस्तक समर लब मा आधारित नेपाली कथानक चलचित्र समर लबकाे  टिजर सार्वजनिक भए संगै चर्चा चुलिदै गएको छ । टिजर मा पुस्तक समर लव केही सम्वाद हरु संगै , नायिका रेवती छेत्री लाई र आशिस पिया लाई फिचर गरिएको फिल्म को एक सिन मा नायक र नायिका लाई बाथ रुम मा निर्बस्त्र जस्तै देखाइए को छ ।

यो संगै एक पिडा मा छट्पटिएको जस्तो देखिने सिन मा नायिका लाई, भने पुरै निर्बस्त्र देखाइएको छ बिशेष गरेर माया, प्रेम अनी बिछोड को वास्तविक घटना लाई , बोल्ने पुस्तक समर लब मा माया को कुरा मात्रा भए पनि फिल्म मा भने सबै कुरा लाई प्रस्तुत गरिएको फिल्म का निर्देशक मुस्कान ढकालले बताएका छन्  । नाइ नभन्नु ल  ३ निर्देशक ढकाल ले यो फिल्म मा वास्तविक प्रेम गर्ने जोडीको सम्बन्ध बारेमा राम्रो सँग देखाउन खोजिएको बताएका छन् ।

 समर लब माघ २५ गते बाट प्रदर्शनमा अाउने भएकाे छ  ।