धनकुटा/  मदन भण्डारी स्पोर्टस ऐकेडमी धनकुटाको दोश्रो जिल्ला अधिवेशनले कमल अधिकारीको अध्यक्षतमा १९ सदस्यीय जिल्ला कमिटी शुक्रवार गठन गरिएको छ ।  मदन भण्डारी स्पोर्टस ऐकेडमी प्रदेश नं. १ का सचिव वटिकाप्रसाद घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न दोश्रो जिल्ला अधिवेशनले उपाध्यक्ष, सचिव, सह–सतिव, कोषाध्यक्षमा क्रमशः कोमल राई, लक्ष्मण घिमिरे, खेमराज थापा र शिव राईलाई चयन गरेको छ । उन्नाईस सदस्यीय ऐकेडमीको जिल्ला कमिटि सदस्यहरुमा सन्देश राई, जानुका रुचाल, वुद्ध राई, साजन राई, धनराज पोखरेल, अस्मिता निरौला, भुमिका पोखरेल, ओम शिवभक्ति, शन्देश निरौला, गिता लिम्वु, तेजेन्द्र अधिकारी, किशोर खत्री, युवराज थापा र उत्सव राइृलाई सर्वसम्त रुपमा चयन गरिएको नवनिवर्नचित अध्यक्ष कमल अधिकारीले वताए ।